पोष्ट - मेरोजिल्लाडटकम समाचारदाता ,
एजेन्सी ।
फुटवल प्रतियोगिताको खवर त्यति नौलो होइन । पुरुष फुटवल, महिला फुटवल, दृष्टिविहिन फुटवल हुँदै अपाङ्गता भएकाहरुको फुटवल प्रतियोगिता, कलाकारको, ब्यापारीको के के को हो भनि साध्य छैन । तर संभवत विश्वमै पहिलोपटक महिलाहरुले नांगै फुटवल प्रतियोगिता गरेका छन ।
घटना हो जर्मनिको । महिलाहरुले यस प्रतियोगितामा माथिल्लो भाग अर्थात् स्तन पुरै देखाएर फुटवल खेलेका छन । कपडाको नाममा मात्र पेन्टी लगाएर खेलिएको यो प्रतियोगिताको खवर अहिले विश्वभर फैलिएको छ । खेल जर्मनिमा भएपनि प्रतियोगितामा फ्रान्स, स्विडेन र जर्मनिका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिता हेर्न लामो लाइन लागेर स्टेडियम छिरेका दर्शक गोलको लागी गोल पोष्टमा हेर्नुभन्दा फुटवल आफ्नो नियन्त्रणमा लिन महिलाहरुले गरेको घम्साघम्सीका क्रममा उनिहरुको स्तन हेर्नै मग्न भएको विभिन्न समाचार एजेन्सीहरुले उल्लेख गरेका छन । महिलाहरुको यस्तो अर्धनग्न फुटवल प्रतियोगिता पछि अन्य कुनै बहानामा छिट्टै नांगै फुटवल प्रतियोगिता भएमा आश्चर्य नमाने हुनेभएको छ ।

No comments:
Post a Comment