आफ्नी गर्लप|mेन्डको ब्रेस्टको अश्लील तस्वीर टि्वटरमा पोस्ट गरेको आधारमा उनी गिरफ्तारमा परेका हुन् । ओशोओले उक्त तस्वीर आफ्नो आइफोनले खिचेका थिए र आइफोनबाटै टि्वटरमा अपलोड गरेका थिए । फोटो अपलोड गर्ने क्रममा उनले यो ध्यान दिएनन् की तस्वीर पोस्ट गर्दाखेरी उनको भौगोलिक अवस्थिति पनि टि्वटरमा शेयर हुन्छ । आखिर सोही भौगोलिक अवस्थितिको जानकारीको आधारमा उनलाई पक्राउ गरियो । उनी पेशेवर ह्याकर भएको तथ्य पनि पत्ता लागेको छ । पक्राउ पर्ने बेला उनी मेलबर्न स्थित आफ्नै घरमा थिए ।
प्रिय पाठकहरु तपाईहरुको कुनै पनि किसिमका यस्ता रोमान्टिक खुराक चिकामांडू डट कम मा समाबेस गर्ने छौ ! नाम तथा ई-मेल आई.डी. गोप्य रहने छ ! मलाई मेल गर्न नभुल्नु होला haribhatta123@gmail.com मा तपाईहरुको कथा काहानीहरु मेल गर्न नभुल्नु होला.. धन्यवाद !!! -Admin
Total Pageviews
Saturday, March 30, 2013
गर्लफ्रेन्डको बुबुले व्वाइफ्रेन्ड जेलमा
आफ्नी गर्लप|mेन्डको ब्रेस्टको अश्लील तस्वीर टि्वटरमा पोस्ट गरेको आधारमा उनी गिरफ्तारमा परेका हुन् । ओशोओले उक्त तस्वीर आफ्नो आइफोनले खिचेका थिए र आइफोनबाटै टि्वटरमा अपलोड गरेका थिए । फोटो अपलोड गर्ने क्रममा उनले यो ध्यान दिएनन् की तस्वीर पोस्ट गर्दाखेरी उनको भौगोलिक अवस्थिति पनि टि्वटरमा शेयर हुन्छ । आखिर सोही भौगोलिक अवस्थितिको जानकारीको आधारमा उनलाई पक्राउ गरियो । उनी पेशेवर ह्याकर भएको तथ्य पनि पत्ता लागेको छ । पक्राउ पर्ने बेला उनी मेलबर्न स्थित आफ्नै घरमा थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment