
प्रिय पाठकहरु तपाईहरुको कुनै पनि किसिमका यस्ता रोमान्टिक खुराक चिकामांडू डट कम मा समाबेस गर्ने छौ ! नाम तथा ई-मेल आई.डी. गोप्य रहने छ ! मलाई मेल गर्न नभुल्नु होला haribhatta123@gmail.com मा तपाईहरुको कथा काहानीहरु मेल गर्न नभुल्नु होला.. धन्यवाद !!! -Admin
Pages
▼
Wednesday, March 27, 2013
यो भिडियोहरु हेरेर नरुने नेपाली सायदै कमै होलान..
मलेसियाको झडप घटनामा १५ नेपाली कामदारको मृत्यु
भएको हल्ला होईन सत्य हो मलेसियाको झडप घटनामा १५ नेपाली कामदारको मृत्यु भएको हल्ला होईन सत्य हो|नेपाल सरकारले लुकाइ राखेको यो कुरा सत्य हो । (हाल मलेशियामा कार्यरात कामदारले फोन बाट दिएको जानकारी, जो घटना भएको ठाउँबाट १० मिनटको दुरी को होस्टेलमा बश्छन ) झडप भएको होस्टेल मा ५० जना नेपाली बस्थे| उनिहरु भिसा बिना मलेशियामा काम गरेर बसेको थिए ।घटनाको बेलामा २००-३०० को हाराहारी मलेशियाको बासिन्दाहरु हात हतियार सहित होस्टेलमा पसेर नेपाली कामदार्हरुलाई धारिलो हात हतियारले मरुन्जेल सम्म प्रहार गरेका थिए; जसको कारणले गर्दा १५ जना नेपालीले ज्यान गुमा उन पुगे र २०-३० हारा हारी मा घाएते भए । अहिले उनिहरु( घाएतेहरु ) म बसेको होस्टेल मा बस्छन । धेरै जसो मर्नेमा पुर्बी नेपालका बासिन्दा हुन । हामीहरुको ज्यानको सुरक्षा गर्दिनु हुन र हामीलाई चाडैं नै नेपाल फर्किने बातावरण बनै दिनुहुन नेपाल सरकार सँग मेरो माग छ । (हाल मलेशियामा कार्यरात कामदारले फोन बाट दिएको जानकारी, जो घटना भएको ठाउँबाट १० मिनटको दुरी को होस्टेल मा बश्छन टेलिफोनमा कुराकानी आधारमा लेखिएको समाचार ) जीउदो हो कि मरेको नेपालीलाई मलेशियन पुलिसले गाडीम राख्दै र सो नेपालीलाई यस्तो हालतमा पनि मलेशियनहरु थुक्दै
http://www.youtube.com/watch?feature=player_embedded&v=uCwY6gtK-6s

No comments:
Post a Comment