नायक मुकेश ढकालले अभिनय गरेको नेपाली कथानक चलचित्र गुड फ्रेण्ड को
छायाङ्कन सकिएको छ । केहि दिन अगाडी सुटिङ सकिएको उक्त चलचित्रलाई राज
बहादुर शानेले निर्देशन गरेका हुन् । एड्स रोगको बारेमा जनचेतना जगाउन
निर्माण गरिएको फिल्ममा मुकेशलाई कण्डम व्यापारीको भुमिकामा प्रस्तुत
गराइएको निर्देशक शानले वताए। चलचित्रले कण्डमको प्रयोग गर्दा कति हदसम्म
एड्स रोग रोकथाम गर्न सकिन्छ भन्ने सन्देश दिने वताए । फिल्मको मुख्य
नारा नै कण्डम लगाऔं एड्स भगाऔ भन्ने रहेको छ । फिल्म समाजको ऐना भएकाले
केहि सन्देश दिन सकिन्छ कि भन्ने लागेर यो फिल्म गरेको हुँ निर्देशक शानले
वताए । काठमाण्डौ उपत्यका वरपर नै सुटिङ गरिएको यो फिल्ममा सबिना कार्की,
पूजा महर्जन, एल वि कटुवाल लगायतको अभिनय रहेको छ प्रिय पाठकहरु तपाईहरुको कुनै पनि किसिमका यस्ता रोमान्टिक खुराक चिकामांडू डट कम मा समाबेस गर्ने छौ ! नाम तथा ई-मेल आई.डी. गोप्य रहने छ ! मलाई मेल गर्न नभुल्नु होला haribhatta123@gmail.com मा तपाईहरुको कथा काहानीहरु मेल गर्न नभुल्नु होला.. धन्यवाद !!! -Admin
Pages
▼
Saturday, April 13, 2013
कण्डमको ब्यपारमा नायक मुकेश ढकाल
नायक मुकेश ढकालले अभिनय गरेको नेपाली कथानक चलचित्र गुड फ्रेण्ड को
छायाङ्कन सकिएको छ । केहि दिन अगाडी सुटिङ सकिएको उक्त चलचित्रलाई राज
बहादुर शानेले निर्देशन गरेका हुन् । एड्स रोगको बारेमा जनचेतना जगाउन
निर्माण गरिएको फिल्ममा मुकेशलाई कण्डम व्यापारीको भुमिकामा प्रस्तुत
गराइएको निर्देशक शानले वताए। चलचित्रले कण्डमको प्रयोग गर्दा कति हदसम्म
एड्स रोग रोकथाम गर्न सकिन्छ भन्ने सन्देश दिने वताए । फिल्मको मुख्य
नारा नै कण्डम लगाऔं एड्स भगाऔ भन्ने रहेको छ । फिल्म समाजको ऐना भएकाले
केहि सन्देश दिन सकिन्छ कि भन्ने लागेर यो फिल्म गरेको हुँ निर्देशक शानले
वताए । काठमाण्डौ उपत्यका वरपर नै सुटिङ गरिएको यो फिल्ममा सबिना कार्की,
पूजा महर्जन, एल वि कटुवाल लगायतको अभिनय रहेको छ
No comments:
Post a Comment