Total Pageviews

Monday, August 12, 2013

सेक्स आनन्दसँगै व्यायाम पनि

सेक्सले सबै मानवीय उत्तेजनालाई अभिव्यक्त गर्नुको साथै दाम्पत्य सम्बन्धलाई बलियो बनाउन ठूलो भूमिका निर्वाह गरेको हुन्छ । भनिन्छ- पुरुषले यौन आनन्द प्राप्तिका लागि प्रेम गर्छ भने नारीले प्रेम प्राप्तिका लागि यौन । स्वतन्त्रतापछिका महिलाहरुले सेक्सलाई सीपको र आनन्द आदान-प्रदानका रुपमा लिन थालेका छन् र यौनमा सहभागिता गर्दा पुरुषले महिलालाई बढी यौनको साधन र महिलाले आफूलाई पुरुषको भावनाबाट अनभिज्ञ रहने परम्परा तोड्दै आएको पाइन्छ । यस किसिमको स्त्री-पुरुष सम्बन्धको सोचाई एवं तरिका बदलिंदा छन् । कारोल कासेली नामका विद्वानका भनाइमा सेक्स क्रियाबाट स्त्रीहरु सेक्स चाहनाबाट बढारिन्छन् मात्र भने पुरुषहरु सन्तुष्ट हुन्छन् । यो कुरा सत्य नै हुन्छ होला, यदि सेक्सबाट प्राप्त हुने रोमान्सको विचारधाराको पुन व्याख्या भएमा ।
विवाह नगरिकनै तनावदेखि स्वतन्त्र रहेर बस्नु संदिग्ध हुन्छ । तर स्थापित गर्ने दृष्टिकोणले रोमान्टिक वातावरण बनाइराख्नु खराब कुरा होइन किनकि पढाइको, आवासको र नोकरीको कारणहरुले गर्दा छिटो नै स्थापित हुन नसक्ने अवस्थामा विवाहबिना नै यौन सम्बन्ध कायम गरिराख्ने प्रथा एक सामाजिक वाध्यता पनि भएको छ । यो प्रवृत्ति झन्-झन् बढेर जानेछ र स्त्रीहरु विवाहपूर्व कुमारी नै रहुनुपर्छ भन्ने सोचाइ प्राचीन हुँदै जानेछन् । सेक्स भन्ने कुरा जवान स्त्री र पुरुषसँग सम्बन्धित भए पनि बुढाहरु पनि आफ्नो यौन सामर्थ्य कायमै राख्न ज्यादै उत्सुक देखिन्छन् । यस्ता मानिसहरु ६० बर्षको उमेरपछि वा क्रियशील यौन जीवनले नकारात्मक प्रभाव पार्छ कि भनी सोच्दै हिंदेको उदाहरण पनि पाइन्छन् र मेरो बिचारमा ६० बर्षदेखि, ७० बर्षबीचको अवस्था यौनका लागि स्वर्णीम अवस्था हो जस्तो लाग्छ । किनकि यस अवस्थामा मानिस जवानीको उत्तेजना बिना सेक्सको आनन्द लिन सक्दछ । दशकौसम्म सँगै बिताइसकेका जोडीले भौतिक र मनोवैज्ञानिक पूर्णता पनि यसैमार्फत प्राप्त गर्छन् । सेक्सद्वारा जीवनलाई मनोरञ्जनपूर्ण बनाउन चाहनेहरुको लागि मेरो सल्लाह यसलाई ब्यवहारमा उतारिरहनुस्, बन्द नगर्नोस् ।
यदि तपाईँ सेक्सको दृष्टिकोणले क्रियाशील हुनुहुन्छ भने त्यसलाई बचाइराख्न सक्नुपर्छ । आजकल शिक्षित महिलाहरुले पनि सेक्सलाई प्रजनन् वा सन्तान उत्पादन क्रियासँग मात्र नजोडेर मनोरञ्जन माध्यमका रुपमा लिन थालिसकेका छन् र सेक्स आनन्द लिन खेज्नु पुरुषकोझै महिलाहरुको पनि नैसर्गिक हक हो । एकजना विरामी महिलाले भनेको कुरा मलाइ अझै याद छ । महिलाहरु पुरुषका लागि स्लिपिङ पिल्सँ मात्र होइनन्, बरु हामीले पनि उनीहरुबाट विभिन्न किसिमका सन्तुष्टि पाउनुपर्छ । विभिन्न तरिकाबाट गरिने सम्भोगबाट आनन्द प्राप्त हुने मात्र होइन प्रभावकारी ब्यायाम पनि हो ।

यौनसम्पर्क नगर्दा क्यान्सर हुन्छ

झुल्किँदो घाममा पत्रकार कर्ण बोहराले एउटा चिठी थमाए, ‘जजाप‘ भनेर । जजाप अर्थात्, ‘जसरी पनि जानुपर्ने‘ । जजाप सम्झँदै ६ फेब्रुअरीको दिन ढिला गरेर होटल ओपेरा छिरेँ । सभाकक्षमा कुर्सी खचाखच थिए । अगाडिबाट दोस्रो पंक्तिको कुर्सी समातेँ । हलको भित्तामा झुन्ड्याइएको नीलो कपडामा सेता अक्षरले लेखिएको थियो— ‘विश्व क्यान्सर दिवसका अवसरमा क्यान्सर रोगबारे जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम ।‘ आयोजक फारवेस्ट स्कुल अफ मेडिसिन र सेती-महाकाली नर्सिङ क्याम्पस रहेछन् । लाग्यो, जजाप भन्या यत्तिको रैछ ।
कार्यक्रममा एकजना गहुँगोरो अधबैँसे अगाडि झुल्किए । माइक्रोफोनभन्दा पनि चर्को स्वरमा उनले क्यान्सरबारे धाराप्रवाह बोलिरहे । क्यान्सरका बारेमा कहिल्यै नसोचेका धारणाहरू सुन्दा मलाई यो कार्यक्रम नै सपना हो कि जस्तो लाग्न थाल्यो । उनले झन्डै एक घन्टा क्यान्सरकै बारेमा बोले । कस्तो लोभलाग्दो ज्ञान र जानकारी ! मलाई उनीसँग क्यान्सर-संवाद गर्न पाए कति मजा हुँदो हो भन्ने लाग्यो । छुस्स कुरा गरेँ, डा. प्रकाश बुढाथोकी एकै चुट्कीमा सहमत भए ।
कुराकानी त गरिने भयो, तर कस्तो फसाद भने मञ्चमै संवाद थाल्नुपर्ने । छेउको कुर्सीमा डाक्टरसाहेब, अघिल्तिर म । कानेखुसी गरेझैं मैले सोधेँ, ‘डाक्टरसाब ! यो क्यान्सर भनेको के हो ?’ विद्यार्थीलाई पढाएझैं डाक्टरसाबले बिस्तारै भने- ‘कोषको असाधारण वृद्धि ।‘ परिभाषालाई व्याख्या गर्न थाले, ‘शरीरको कुनै भागमा पलाएको, वा बढेको मासुको कोष शरीरको त्यही भागको मासुका कोषसँग मिल्दैन भने त्यो क्यान्सर हो ।‘ मान्छेको शरीरमा बढ्ने एउटा कोष पनि कति खतरनाक ! सुईको टुप्पोले पार्ने प्वालमा मात्रै लाखौँ कोष अटाउँछन् भन्छन् उनी । यति सानो चिजले पनि व्यक्ति, समाज र सारा विश्वलाई नै असर पार्न सक्ला र ? डा. बुडाथोकी भन्छन्, ‘यो विश्वका लागि चुनौती हो । एउटा कोषको असाधारण वृद्धिले संसार हल्लाएको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार क्यान्सरले प्रत्येक दिन २० हजार मानिस यमलोक जान्छन् ।‘
मेरा मनमा चिसो पस्यो । प्रत्येक दिनका अखबारका पाना क्यान्सरको उपचारका लागि सहयोगको याचनाले रंगिएकै छन् । संसारलाई पर छोडेर मैले बुढाथोकी डाक्टरसाबलाई नेपालकै क्यान्सर-खबर सोधेँ । गम खाँदै भने- ‘नेपालमा ७० हजार क्यान्सरका रोगी छन्, प्रत्येक वर्ष ३० हजार नेपालीसँग क्यान्सरले नाता जोड्छ ।‘ मैले बोल्न नपाउँदै उनले अर्को तथ्यांक राखे, ‘प्रत्येक वर्ष १५ देखि २० हजार नेपालीको क्यान्सरले मृत्यु हुन्छ ।‘ बाबै ! मेरो मुटु काँप्यो । हैन, १० वर्षे सशस्त्र द्वन्द्वमा पनि जम्मा १३ हजार नेपालीले मात्रै ज्यान गुमाएका थिए । सशस्त्र लडाइँभन्दा पनि यो क्यान्सर पो भयानक रै‘छ । हामी बारम्बार ‘द्वन्द्वको पीडा‘ भन्दै छौँ । तर, यति भयानक पीडाबारे खोइ त चर्चा भएको ? यो कुरा आमनेपालीलाई थाहा छ होला त ?
म यस्तो मर्ने र मारिने दर्दनाक प्रसंगबाट उनको निजी जीवनमा फर्कें । दाङको घोराही नगरपालिका- ७, सेराईमा ३७ वर्षअगाडि जन्मेका रहेछन् प्रकाश बुढाथोकी । आफ्नो नामका अगाडि डा. झुन्डिएला भन्ने लागेकै थिएन रे उनलाई । ‘साधारण परिवारको मान्छे, मेडिकल पढ्न सक्ने त आसै गरेको थिइनँ,’ बुढाथोकीले बाल्यकाल सम्झे । मिहिनेती र अब्बल विद्यार्थी प्रकाश नौ वर्षअघि डाक्टर भएर नेपाल र्फकंदा बल्ल थाहा भयो, ‘लौ, डाक्टर पो भइयो ।‘ उनले सधैं छात्रवृत्तिमा पढे । कलेजको पढाइ होस् या भारतमा चकित्साविज्ञान पढ्दा, सधैं छात्रवृत्ति । ‘अहिले पनि स्कलरसिपमै पढ्दै छु,’ अलिकति उत्साही स्वरमा चीनमा अध्ययन गरिरहेको जानकारी दिए उनले ।
प्रायः डाक्टरहरू राजधानीको खाल्डोभन्दा बाहिर जाँदैनन् । जोडतोडले उफ्रिहाले पनि विराटनगर, पोखरा, बुटबल । धेरै भए नेपालगन्जसम्म पुग्छन् । पहाडतिर त जाँदै जाँदैनन्, झन् गाउँघरसँग त एलर्जी नै हुन्छ डाक्टरसाबहरूलाई । सबैले यस्तो गुनासो गरेको पाइन्छ । त्यही जिज्ञासा राख्न मात्रै खोजेको थिएँ, फ्याट्ट भनिहाले, ‘नेपालका विभिन्न स्थानमा एक हजार १९ ओटा क्यान्सर उपचार शिविरमा पुगेको छु ।‘ बाफ रे बाफ ! नौ वर्षमै यति धेरै शिविरमा ? नपत्याई सुखै पाइएन । ‘पचहत्तरै जिल्लामा पुगेको छु,’ गर्वसाथ भने, ‘देशैभरि घुमेको छु ।‘ एक हजार दुई सय १९ क्यान्सर शिविरमा उनले उपचार गरेका रोगीको संख्या त कति हो कति । पुनर्जीवन दिएका रोगीहरूको संख्यासमेत उनलाई ठ्याक्कै याद छैन ।
डा. बुढाथोकी पुगेका अधिकांश शिविर गाउँमै सञ्चालन भएका छन् । ‘सहरमा त चार सयजति होलान्,’ डाक्टरसाबले मुस्कुराउँदै भने, ‘अरू सबै गाउँमै हुन् ।‘ कस्तो छ त गाउँसँग क्यान्सरको नाता ? डाक्टरसाब एक्कासि मलीन भए । गाउँका पोकापुन्तुरा फुकाल्न थाले, ‘जनचेतना छैन, अशिक्षित छन्, गरिब छन्, रोगका बारेमा जानकारी छैन । स्वास्थ्य संस्थामा जाँदैनन्, कसैले जानकारी पनि दिँदैन ।‘ गाउँको यथार्थ एकहोरो ओकल्न थाले, ‘अनि कस्तो भनूँ, म गाउँको अवस्था ?’ उनले उल्टै मैतिर फर्केर प्रतिप्रश्न गरे । डा. बुढाथोकी पहाडी जिल्लाका गाउँघरमा क्यान्सरको अनुहार ससम्झिँदा झस्किन्छन् रे । झन् सुदूरपश्चिमका गाउँघर सम्झँदा त डाक्टरसाबको ब्लडप्रेसर नै बढेर आउँछ । ‘साँच्चिकै भयानक अवस्था छ,’ उनले गुनासो पनि गरे, ‘कसैले हेर्‍या‘छैन, सरकारले पनि वास्ता गरेको छैन ।‘
सुदूरपश्चिम मात्रै हैन अधिकांश पहाडी जिल्लाका गाउँघरमा क्यान्सर भएको थाहा पाए पनि उपचारै गराउँदैनन् रे ! ‘महिलालाई श्रीमान्, सासू-ससुराको अनुमति चाहिन्छ, उनीहरू सामान्य अवस्थामा अनुमति दिँदैनन् । लाज मानेर पनि उपचार गराउँदैनन्,’ डाक्टरसाबले भेटाएको गुह्य कुरा भने । उनले एक रोचक प्रसंग कोट्याए । दुई वर्षअघि क्यान्सरसम्बन्धी शिविरकै क्रममा उनी रसुवा पुगेका थिए । त्यहाँ उनले एकजना महिलाको उपचार गरेछन् र शिविरमै औषधी दिएछन् । ती महिलाले औषधी त्यहाँ नखाएर घर लगिछन् । घरमा श्रीमान्, सासू-ससुरा र छिमेकी बसेछन् । धामीझाँक्री बोलाएर देउतालाई सोधेछन् । जब देउताले खाऊ भन्यो अनि मात्रै ती महिलाले औषधी खाइछिन् । यो कथा अर्को दिन तिनै महिलाले डाक्टरसाबलाई सुनाएपछि उनी बोल्नै सकेनन् रे ।
क्यान्सर क-कसलाई के कारणले लाग्छ भनेर मैले सोधेँ । ‘महिलामा सबैभन्दा बढी स्तन र पाठेघरको क्यान्सर हुन्छ । पुरुषहरूमा मुख, घाँटी, फोक्सोको क्यान्सर । बालबालिकालाई रगत र आँखाको क्यान्सरले बढी सताउँछ । तर, कोही पनि समयमै उपचार गराउँदैनन् ।‘ डाक्टरसाबले सुनाए,- ‘चौथो अर्थात् अन्तिम अवस्थामा मात्रै उपचार गर्न आउँछन् अनि मृत्युको विकल्प हुँदैन ।‘ डाक्टरसाबका अनुसार अहिले एक सय किसिमका क्यान्सर देखिएका छन् । पुरुषमा हुने अधिकांश क्यान्सर सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवनले हुन्छ । बालबालिकामा जेनेटिक क्यान्सर देखिएको छ ।‘
हलमा होहल्ला अलि बढी हुन थालेको थियो । म नजिकै सरेर सोधेँ, ‘महिलामा बढी कस्तो क्यान्सर देखिन्छ नि डाक्टरसाब ?’ ‘धेरै जनासँग यौनसम्पर्क गर्दा पाठेघरको क्यान्सर हुन्छ । असुरक्षित यौनसम्पर्क पनि क्यान्सरको अर्को कारण हो । टिनएज नकाट्दै (बीस वर्षमुनि) यौनसम्पर्क गरे क्यान्सरले झन् च्याप्छ ।‘ डाक्टरसाबले सरसर्ती भने, ‘यौनसम्पर्क नगर्दा पनि क्यान्सर हुन्छ ।‘ म झस्किएँ । कतै मैले गलत त सुनिनँ ? कान तीखो पारेर सुन्न प्रयत्न गर्दै मसिनो स्वरमा मैले फेरि सोधेँ, ‘साँच्चै हो डाक्टरसाब ?’ ‘हो, साँच्चै हो । टिनएज पारे गरेपछि यौनसम्पर्क नगर्ने हो भने क्यान्सर हुन्छ,’ चर्को स्वरमा उनले भने, ‘प्राकृतिक नियमविपरीतका हरेक कामले क्यान्सर निम्त्याँउछ ।‘ डाक्टरसाब भन्दै थिए, ‘टिनएजपछि यौनसम्पर्क नगर्दा महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर हुन्छ । शारीरिक सम्बन्ध नराख्दा पाठेघरको मुखको मासु चल्न नपाउने भएकाले क्यान्सर हुन्छ । अनि, स्तन चल्न नपाए स्तनको क्यान्सर हुन्छ ।‘ -फेसबुकमा ‘आई एम भर्जिन, एन्ड एम प्राउड अफ इट‘ भन्ने ग्रुपको यादले म फेरि झस्किएँ ।
कार्यक्रमकै बीचमा कुराकानी गर्ने मेसो मिलाएकाले समयको चाप बढ्दै गएको थियो । तैपनि, उपचारपद्धतिका बारेमा कुरा गर्न मन थियो । तर, डाक्टरसाहेब भने क्यान्सरविरुद्धको अभियानबारे चर्चा गर्न थाले । जहाँ गयो, त्यहीँ कार्यक्रम गर्न लगाउँदै क्यान्सरबारे जानकारी दिँदै हिँड्नु डाक्टरसाबको स्वाभाव नै बनिसकेको रहेछ । एक सय २० स्थानमा आफैंले कार्यक्रम गरे रे ! ४ फेब्रुअरी चिप्ले पनि त्यसकै अवसरमा डाक्टरसाबले नै कार्यक्रम गर्न लगाएका रै‘छन् । थोरै आक्रोश मिसाएर डाक्टरसाबले भने, ‘सरकार केही गर्न सक्दैन । उसलाई झाडापखाला, रुघाखोकी, जुका, दादुरा आदि-इत्यादिले छुट्कारा दिएकै छैन । क्यान्सरतिर कसरी लागोस् ?’
उनले आक्रोशको भाला युवातिर पनि तेस्र्याए, ‘अब पढेलेखेका हामीजस्ताले जनचेतना फैलाउनुपर्छ । आफ्नो वरिपरि जानकारी दिने, उपचार गर्न जाऔँ भनिदिने गरे पनि पुग्छ ।‘ हलमा बज्ने थपडीसँगै उनको क्यान्सरसँगको अन्तरंग झांगिदै आयो । डाक्टरसाबले एउटा अर्को रोचक प्रसंग झिके । दुई वर्षअघि उनी क्यान्सर शिविरकै क्रममा मुस्ताङ पुगेका रहेछन् । उनले क्यान्सरपीडित ९२ वर्षीया वृद्धाको उपचार गरेछन् । उपचार गर्दा वृद्धाले भनिन् रे, ‘आम्मै ! मर्नुअगाडि डाक्टरसाप पो देखेँ । मर्न नदिने डाक्टरसाप पनि मान्छे नै हुँदा रै‘छन् ।‘ उनै डाक्टरसाबले अहिले पनि ओठमा मन्द मुस्कान छरे । र भने, ‘हेरौँ न, हाम्रो अवस्था कति दर्दनाक छ ।‘

पोखराकी नेवारनी भाउजु संग बितेको दिन (भाग 1 )

आफ्नो काम नै कहिले पुर्व कहिले पश्चिम पुग्ने हुन्थ्यो | जति धेरै ठाउ त्यति धेरै मान्छे चाल चलन रहनसहन अनि खानपिन सबै फरक अनि नया | पोखरा मैले सबै भन्दा बढी जाने ठाउँ | हुनत पोखरामा; गुरुङसेनीहरु बढी हुन्छन तर म पोखरा जादा गएर बस्ने होटलको मालिक चैं नेवार हुन् | लेक साइड भन्दा अलि भित्र शान्त ठाउँ थियो त्यो | अरु होटलको जस्तो थिएन घर नै जस्तो| खाने भने पछी पकाई दिने हुदा बासि खान नपर्ने ,फेरी यो तरकारी खाम्न भनेपछि भोलिपल्ट त्यो खान पाइन | खासमा पोखराको त्यो घर उनिहारुको पुर्खौली थलो हो रे त्यहा ब्यापार फस्ताएपछी आफ्नै घरमा तल होटल थापे अनि आफुहरु माथिल्लो तलामा बसेका थिए |हरेक महिना जस्तो पोखरा जाने हुदा म परिवारको सदस्य जस्तो थिए त्यहा |
दाई जागिरे थिए लुम्लेमा | शुक्रबार आउथे अनि आइतबार बिहानै जान्थे | भाउजुले होटल चलाएकी थिइन् | गफ गर्न जान्ने थिइन् साहुनी | अनुहारले त्यति राम्री हैनन् तर व्यवहारले नजिक बनाउने| आएकाहरुलाई घरमै जस्तो व्यवहार गर्ने फेरी गैरहने भएर उनि मलाइ देवर नै जस्तो गरेर बाबु भनेर बोलाउथिन् | कहिले काही घर छोडेर बस्नु पर्दा घरको सम्झना आउथ्यो अनुहारबाटै थाहा पाउथिन अनि सोदथिन केभो बाबु आज फेरी घरको सम्झना आयो? मायाले सम्झाउथिन् | अनि भन्थिन मेरो पनि हेर्नु न बुडा हप्तामा एकचोटीआउनुहुन्छ अरु बेला त म एकलाई त हुन्छु |पुर्खौली जग्गामा बनाएको त्यो होटल राम्रो थियो फराकिलो | भाउजुको आफ्नै नियम थियो | पैसा तिर्छु भन्दैमा जति मन लाग्यो त्यति रक्शी खान पाइन्न थियो | दस बजे पछी भात खाना पाइन्न थियो १० बजेपछी खाने भए लेक साइड जाउ भन्थिन | काम गर्ने हरु छदै थिए केवल व्यवस्थापन गर्नु पर्ने थियो जुन उनले रार्मो संग गरेकी थिन | पोखरा पर्यटक भएर जादा एक दुइ दिन का लागि लेक साइड ठिक हुन्थ्यो होला तर महिन्नु पिछे हप्तौदीन त्यो हल्ला खल्ला मान्न नपर्ने हुदा मेरा लागि त्यो उपयुक्त ठाउँ थियो | शुरु शुरु मा म आफ्नो काम सक्केर होटल आउंथे अनि आफ्नो कोठामा बसेर टिवी हेरिरहन्थे अथवा अरु आफ्नो काम गर्थे पछी पछी तल बसेर गफ्फ गर्ने टिवी हेर्ने हुन लागे |१० बजे अगाडी भात खाई सक्नु पर्ने भएकोले प्राय पर्यटकहरु समयमै खाएर यात लेक साइड घुम्न निस्किन्थे यात बाहिर नै खान्थे | त्यसले त्यहा ९:३० देखि दशको बिचमा होटल सामसुम भैसकेको हुन्थ्यो | पोखरा घुम्न आउने प्राय यात त आफनी ग्रुपमा हुन्थे अनि खाई ओरि आफ्नो कोठमा लाग्थे या रातको रमाइलो हेर्न लेकसाइड जान्थे \ म जस्तो मान्छे एकदमै कम हुन्थ्यो | दुइ चार चोटी त म पनि गएको थिए तर पछी पछी मलाई दिक्क लाग्न थाल्यो | एक्लै जाने मेरो जागर नै चल्दैन थियो |म एक्लै टिवी हेरेर लिविंग रुममा बसिरहन्थे | कोठामा बसेर टिवी हेर्नु भन्दा तल हलमा हेर्दा मान्छेको आवत जावातले मलाई केहि भए पनि राहत हुन्थ्यो |बोलिरहनु पर्ने भाउजु म संगै कैले टिवी हेर्थिन कहिले त्यहि बाट काम गर्ने लाई काम अरौथिन हल्ला गर्थिन मलाइ एक्लो महशुश हुन्न थियो| पछी पछी घर परिवारको कुरा हुन्थ्यो मलाइ अब विह कहिले गर्ने भन्थिन म पनि केटि पाएपछि भन्थे | पैसा कमाउन लागे पछी बिहा गरिहाल्नुपर्छ है, हैन भने लोग्ने मान्छे बिग्रिन्छ भन्थिन |परिवार भएपछी जिन्दागी अर्कै हुन्छ अनि कहिले आफै भन्थिन खै आफु बिहा गरेर बच्चा भएर पनि एक्लै छु | उनले आफ्नो छोरा छोरी लाइ होटलको माहोल बाट टाडा राख्न होस्टलमा राखेकी थिन | बुडा हप्ताको एकचोटी आउंथे अनि बच्चा महिनाको एकचोटी|
अधादीन उनलाई सघाउन उनकी बहिनि औथीन | अनि उनि साँझको कलेज बाट आफ्नै घर जान्थिन, भाउजुको माइती | हामि अलि नजिक भएपछी भाउजुले मलाइ बहिनीको विह गर्नु पर्ने भनेजस्तो केटा पाइएको छैन भनिन अनि जिस्केर कि तपाइँ गर्ने भनिन उनको जिस्किने बानि मैले पनि भौजुले भने पछी हुन्छ नि भन्थे | उनि थपथिन मेरी बहिनि पाउने भाग्यमानी हुन्छ राम्री पनि छ रुप ले पनि व्यवहारले पनि | २२-२३ को उमेर पोखराको फ्यासनले छोएकी गहुगोरी तर राम्री | भाउजुले भनेपछि अलि बढी याद गर्न थाले | पोटिलो छाती टमक्क मिलेको पेट पछाडी बाट हेर्दा सम्म मिलेको मैदानमा काटेर मिलाएको जस्तो दुइ पहाड | मिलाएर लाउन जानेकाले होला जे पनि सुहाएको जस्तो | म त्यो बेला राम्रै संग नजिक भैसकेको थिए भाउजुले भनिन 'बाबु बहिनीको कलेज जान ढिला भयो रे मेरो बहिनीलाई कलेज पुर्याइदिनु न " त्यस भन्दै आफ्नो घरमा भएको मोटर साइकल साँचो दिइन | मैले अफ्ट्यारो माने जस्तो गर्दै थिए उनले थपिन न डराउनु यति गर्दैमा मेरो बैनी बिहा गर्नु पर्दैन अनि हासिन | खासमा कुनै सामान चाहियो भने उनले पहिले पनि मोटर साइकल चलाउन भन्न थिन मैले भाउजुलाई पहिले पनि किनमेलका लागि बजार ल्याउने लैजाने गरेको थिए उनकी बहिनि पनि अफ्ट्यारो मान्दैथिन तर उनि बसिन् भाउजुले बहिनीको बिहाको कुरा गरेपछि देखि मैले उनलाई अलि बढी नै हेर्न थालेको थिए आज उनलाई कलेज पुर्याउन पाउदा खुसि नै थिए | पाइन्ट टिसर्ट लगाकी आरति मेरो पछाडीथि | लेकसाइड मा कुनै सडक महोत्सव चलिरहेको थियो सार्वजनिक सवारी चलेको थिएन शायद त्यसैले उसले पुर्याइदिन भनेकी थि \ पाइलै पिच्छे घ्याच्च घ्याच्छ ब्रेक लाउनु पर्ने हुन्थ्यो जब जब ब्रेक लाउथे तब तब उसको उचालिएको बुबुले मेरो पिठ्युमा हान्थ्यो | शुरु शुरुमा उ लजाएजस्तो गरि पछी उसले त्यो प्रक्रियालाई सजिलै हुन दि एकचोटी उ झन्डै लडी मैले राम्रो संग समात है भने उसले त्यसपछि मलाई आफ्नो दुवै बुबु टासिने गरि मेरो पेटमा दुवै हातले कसी | हुनपनि सिट उचालेको त्यो पल्सर बाइक यसै नै पछाडी बस्ने लाइ अगाडी ल्याई पुर्याउने त्यसमाथि उसले त्यसरी समातेपछि म रातो हुदै गए | मेरो शरीर तातो हुदै गयो| जेठको गर्मि यसैत पातलो लुगा गर्मि शरीर झन् गर्मि हुदै गयो | आरातिले भनि के हो तिम्रो जिउ कस्तो तातेर आएको मेरो मुखबाट अचानक निस्कियो"ओहो तिमीले मेरो बढीको टेमपरेचर नै फिल गरिरको रैछौ त्यस्तरी न टासेउ न " उसले भनि- "त्यस्तो हैन के" मैले थपे- मैले पनि तिम्रो बढी बाट के फिल गरिराछु भने भने तिमि फेरी रिस्सौला | उसले के फिल गर्दैछु ल भन भनि मैले भैहाल्यो भन्दिन भने | उसले भन्न प्लिज भनि मैले तिम्रो बुब्स ठोक्किदा स्पोंज ठोकिए जस्तो फिल हुन्छ भने उसले मलाई पछाडी बाटै पिटे जस्तो गरि मैले मेरो जिउ तानुको कारण त्यहि हो भने |
हामि कलेज पुगेउ मैले मोटर साइकल रोके उ ओर्ली मैले तिमि संग छुट्टिने मन छैन भने उ गफाडी भन्दै भित्र गइ |राति उसको एम एम एस आयो |उसको एस एम एस ले मलाइ अझ खुलेर कुरा गर्न प्रोत्साहित गर्यो |खासमा उ होटलमा हुदा पनि हाम्रो राम्रै गफ्फ हुन्थ्यो तर यस्तो गफ्फ पहिलो थियो | जिस्किना त हामि पहिले पनि जिस्किरहन्थेउ |मैले पनि उसलाई छाडा छाडा कुरा गर्न लागे अनि छाडा जोक्स पठाउन लागे | उसले एकछिन मलाइ रिप्लाई गरिन मैले रिसाको भने उ बाट रिप्लाई आएन . भोलिपल्ट ब्रेकफास्ट खान ओर्लिदा उ काउन्टरमा थि मैले सरी भने उसले बोलिन | म अफिस गए तर उसलाई एस एम एस गरिने रहे अनि म रिसैरा के फरक पर्छ र म को हु र तिम्रो?भनि मैले पनि तिमि मेर प्राण हो आइ लव उ भने उसले नौटंकी भनि | आज पनि महोत्सव थियो मैले पुर्याइदिनु पर्ने | २४ घन्टाको ५०० भन्दा बढीको एस एम एस आदान प्रदान ले हामी नजिक भैसकेका थिएउ मैले कलेज पुगेपछि आज कलेज नजादा हुन्न तिमि संग गफ गर्न मन छ भने उ नाइँ नै भन्दै थि मैले मोटर साइकल मा बस भने उ बसी | मैले उसलाई बाग्लुंग जाने बाटो तिर लागे अनि एकठाउमा बसेर धेरै बेर गफा गरेउ | मैले उसलाई अंगालो हाले मेरो ओठ उसको ओठमा पुर्याए र बिस्तारै चुमे मैले त्यहि फेरी दोहोर्याए तर अलि बल गरेर अनि उसको ओठ खोलेर आफ्नो जिब्रोले उसको जिब्रो चलाए उसका आँखाहरु बन्द थिए \ मैले बिस्तारै उसको छातीमा हात लगे अहा कस्तो मिलेको दुध न ठुलो न सानो मेरो हातलाई ठिक्क हुने दुध| मैले किस गर्दै बुबु माड्न लागे | उ आँखा बन्द गरेर सुस्केरा हाल्दै मजा लिदैथि \ म जति जति दुध थिच्दै जान्थे उ त्यति त्यति मेरो जिब्रो लाई तान्दै जान्थी आनन्द लिदै जान्थी | म पनि उत्तेजनामा आइसकेको थिए मेरो हात अनायासै उसको कुर्ताको माथि बाट उसको बुबुमा पुग्यो मैले उसको निपल औंलाले चलाइदिन थाले उ झन् झन् उत्तेजित हुदै थि मैले आफ्नो हातलाई बिस्तारै तलतिर लगे उसको कुर्ता भित्र हात घुसारे र बाहिरै बाट उसको यौनाङ्ग चलाउन थाले | बाग्लुंग को बाटो अन्जान जंगल उ र म हामि पुरै यौन आनन्दमा डुबेउ |बिस्तारै मैले उसको शुरुवाल भित्र हात हाले मैले उसको बुबु माडदा माड्दै अर्को हात उसको शुरुवाल भित्र पुर्याईसकेको थिए| मेरो हातले उसका पुतिका रौ हरु भेट्टायो अझ हात तल लागे उसको पुती पुरै भिजेको थियो झिसमिसे अध्यारो थियो शान्त बातावरण एकछिन अघि सम्म यहा कोहि आयो भने भन्ने डर लाग्दै थियो अब मेरो मन बाट त्यो डर हराइसकेको थियो | केवल यौन यौन अनि यौन थियो मन मा | अघिसम्म नाई कसैले देख्यो भने भन्दै गरेकी आरति अहिले मसंग पुरै डुबेकी थि| उत्तेजित मेरो लिङ्ग लाइ केहि राहत दिदै स्वतन्त्र बनाउदै मैले पाइन्ट तल झारे अनि आरति को शुरुवाल तल पार्दै म उ माथि जाइलागे | मैले मेरो लिङ्ग उसको पुतीमा छिराए उ कराई ऐया \ मेरी अहिले सम्म को अनुभवले देखाए अनुसार यौन सम्पर्कको बेला केटिको ऐयाको अर्थ अझै हुन्छ भन्ने थियो मैले फेरी बल गरे अनि उफ्री उफ्री चिकन थाले उ ऐया ऐया भन्दै थि म उसलाई चिक्दै थिए शायद मनको कुनै कुनामा डर त पक्कै थियो आरति नाई पुग्यो पोल्यो ऐले लाइ पुग्यो के प्लिज भन्न थाली मेरो पनि झर्यो हामिले लुगा लागायेउ अनि पोखरा फर्कियेउ | त्यसपछि हाम्रो दैनिकी जस्तो बन्यो | पछी हामि बाग्लुंग तिर भन्दा लेखनाथ नगरपालिको एउटा होटलमा जान्थेउ | बाग्लुंग बाट फर्केपछि मैले आरातिलाई फोन गरे उसको पहिलो प्रश्न थियो मलाई धोका त दिदैनौ| मैले म माथि बिश्वास गर्न भने |
हामि भोलिपल्ट फेरी भेट भेउ| हाम्रो खुला आकस्मुनिको अघिल्लो दिन को क्रिडाले हाम्रो तनमा आगोत त लगायो तर बुझाउन सकेको थिएन | हामि लेखनाथ गएउ |उ आज टिसर्ट र स्कर्टमा थि | होटलमा पुगेउ मैले ढोका लगाए उसलाई अंगालोमा हाले कसेर चुम्बन लिए उसले मलाई पुरा साथ् दि | मैले उसको टिसर्ट खोले उसको स्कर्ट खोले उ अर्धनग्न थि| मैले एकछिन एकटकले उसको शरीर हेरे कति रार्मो शरीर चुमी रहू चिकिरहू जस्तो लाग्ने \ आज उ पनि म संग रमाइलो गर्ने मुडमा थि \ उसले कट्टु र ब्रा मेरो सर्ट फुकाली अनि मेरो छाती लाइ चुमी मेरो सर्ट को टाँक फुकाल्दै मेरो शरीर लाइ चुम्दै पुरै सर्ट फुकाली म अब अर्ध नग्न थिए उसले मेरो पाइन्ट खोलि मेरो सानो भाइ बाहिर बाटै उत्तेजित देखिन्थ्यो उसले सानोभाई लाइ बाहिरै बाट हातले चलाई मुसारी अनि एकै निमेषमा मेरो कट्टु खोलेर लिंगलाई आफ्नो हातमा लिदै त्यसलाई खेलाउन थालि | म उभिएको नै थिए उसले मेरो लिंगलाई मुखमा हालिर चुस्न थालि ओहो कस्तो चरम आनन्द हो यो मेरो मुखबाट नजानेरै अवाज आयो अहा अझै |उसले एकछिन चुसे पछी मैले उसलाई बेडमा लागे उसको ब्रा खोले र उसको बुबु को मुन्टो चुस्न थाले उ भन्दै थि अहा अझै हो यस्तै गरिराख प्लिज मैले उसको कट्टु खोले एक हातले बुबु माड्दै थिए अर्को हातले उसको भिजेको पुती चलाउदै थिए अनि अर्को बुबुलाई चुस्दै थिए मैले आफ्नो औलालाई उसको प्वालको माथि पट्टि एकछिन चलाए उ अब पसाल प्लिज भन्न लागि मैले उसको शरीर चुम्दै दुध चुस्दै आफ्नो लिंगलाई भित्र छिराए उ फेरी ऐया भन्थी मैले एकछिनमा उ शिथिल भै \ उ झरी सकेकी थि \ मा झरेको थिन उसले खै औ भनि र मेरो लादोलाई चुस्न थालि मा उभिएको थि उसले चुसी रही चुसी रही न झरे सम्म |हाम्रो यो चिकिखेल चलिरह्यो म पोखरा छोड्थे हाम्रो एस एम एस चल्थ्यो पोखरा पुगेपछि हाम्रो भेट र यौन क्रिडा सामान्य थियो मलाइ पोखराको बसाइ राम्रो र रमाइलो लाग्दै थियो
म फेरी पोखरा पुगे हामि त्यसै गरि आलिंगनमा थिएउ रतिक्रीडा पछी \ उ मेरो छातीमा टाउको राखेर बसेकी थि | कसैको फोन आयो आरातिले मोबाइल नुम्बेर हेरी अनि दिदीको रैछ ह्यान्ड्स फ्री गरि र मलाई दिदै भनि म पनि सुन्छु नि दिदीले किन फोन गरेको रैछ मैले पर्दैन भन्दै थिए उसले ह्यान्ड्स फ्री गरिहाली मैले भाउजु के छ भन्न नपाइ उताबाट भाउजुले भन्नु भो के हो देवरबाबु अस्ति अस्ति दाइ नहुदा भाउजुको खुब माया लाग्थ्यो भाउजु बिना निन्द्रा लाग्दैनथ्यियो आजभोली त एउतै घरमा भएरपनि भेट हुन गाह्रो के हो बाबु ? देवरानी पाएपछि त भाउजुको माया लाग्न छोडेछ कि मेरो बहिनि भिडाउन लागे भनेर हो ,| मैले त्यसो हैन म केहि बिजी भएकोले हो आज भाउजुसंग खान खान्छु भने र फोन राखे | आरातिले के दिदीले मेरो विवाहको कुरा चलाउनु भाको थियो भनि मैले हो म भने उसले त्यसो भए त सजिलो भयो घरमा कुरा गर्न लौ भनि हाल बिहाको कुरा दिदीलाई आजै भनि मैले हुन्छ भने |हामि त्यहा बाट चाडो निस्किएउ मैले आरातिलाई उसको घर पुर्याएर होटल गए |क्रमश:

बासना,हारेको प्रेम र सन्तान

आफ्नो काम नै कहिले पुर्व कहिले पश्चिम पुग्ने हुन्थ्यो | जति धेरै ठाउ त्यति धेरै मान्छे| चालचलन, रहनसहन अनि खानपिन सबै फरक अनि नया | पोखरा मैले सबै भन्दा बढी जाने ठाउँ | हुनत पोखरामा गुरुङहरु बढी हुन्छन तर म पोखरा जादा गएर बस्ने होटलको मालिक चैं नेवार हुन् | लेकसाइड भन्दा अलि भित्र शान्त ठाउँ थियो त्यो | अरु होटलको जस्तो थिएन घर नै जस्तो| खाने भने पछी पकाई दिने हुदा बासि खान नपर्ने ,फेरी यो तरकारी खाम्न भनेपछि भोलिपल्ट त्यो खान पाइने | खासमा पोखराको त्यो घर उनिहरुको पुर्खौली थलो हो रे त्यहा ब्यापार फस्टाए पछी आफ्नै घरमा तल होटल थापे अनि आफुहरु माथिल्लो तलामा बसेका थिए |हरेक महिना जस्तो पोखरा जाने हुदा म परिवारको सदस्य जस्तो थिए त्यहा |
दाई जागिरे थिए लुम्लेमा | शुक्रबार आउथे अनि आइतबार बिहानै जान्थे | भाउजुले होटल चलाएकी थिइन् | गफ गर्न जान्ने थिइन् साहुनी | अनुहारले त्यति राम्री हैनन् तर व्यवहारले नजिक बनाउने| आएकाहरुलाई घरमै जस्तो व्यवहार गर्ने फेरी गैरहने भएर उनि मलाइ देवर नै जस्तो गरेर बाबु भनेर बोलाउथिन् | कहिले काही घर छोडेर बस्नु पर्दा घरको सम्झना आउथ्यो अनुहारबाटै थाहा पाउथिन अनि सोदथिन केभो बाबु आज फेरी घरको सम्झना आयो? मायाले सम्झाउथिन् | अनि भन्थिन मेरो पनि हेर्नु न बुडा हप्तामा एकचोटी आउनुहुन्छ अरु बेला त म एकलाई त हुन्छु |पुर्खौली जग्गामा बनाएको त्यो होटल राम्रो थियो फराकिलो | भाउजुको आफ्नै नियम थियो | पैसा तिर्छु भन्दैमा जति मन लाग्यो त्यति रक्शी खान पाइन्न थियो | दस बजे पछी भात खाना पाइन्न थियो १० बजेपछी खाने भए लेक साइड जाउ भन्थिन | काम गर्नेहरु छदै थिए केवल व्यवस्थापन गर्नु पर्ने थियो जुन उनले रार्मो संग गरेकी थिन | पोखरा पर्यटक भएर जादा एक दुइ दिन का लागि लेक साइड ठिक हुन्थ्यो होला तर महिनै पिछे हप्तौदीन त्यो हल्ला खल्ला मन नपर्ने हुदा मेरा लागि त्यो उपयुक्त ठाउँ थियो | शुरुशुरुमा म आफ्नो काम सकेर होटल आउंथे अनि आफ्नो कोठामा बसेर टिवी हेरिरहन्थे वा अरु आफ्नो काम गर्थे पछी पछी तल बसेर गफ गर्ने टिवी हेर्ने हुन लागे | |१० बजे अगाडी भात खाई सक्नु पर्ने भएकोले पोखरा घुम्न आउने प्राय पर्यटकहरु यात त आफनी समुहमा हुन्थे अनि खाई ओरि आफ्नो कोठमा लाग्थे या रातको रमाइलो हेर्न लेकसाइड जान्थे | त्यसले त्यहा ९:३० देखि दशको बिचमा होटल सामसुम भैसकेको हुन्थ्यो |म जस्तो मान्छे एकदमै कम हुन्थ्यो | दुइ चार चोटी त म पनि गएको थिए तर पछी पछी मलाई दिक्क लाग्न थाल्यो | एक्लै जाने मेरो जागर नै चल्दैन थियो |म एक्लै टिवी हेरेर लिविंग रुममा बसिरहन्थे | कोठामा बसेर टिवी हेर्नु भन्दा तल हलमा हेर्दा मान्छेको आवत जावातले मलाई केहि भए पनि राहत हुन्थ्यो |बोलिरहनु पर्ने भाउजु म संगै कैले टिवी हेर्थिन कहिले त्यहिबाट काम गर्ने लाई काम अराउथिन | हल्ला गर्थिन मलाइ एक्लो महशुश हुन्न थियो| पछी पछी घर परिवारको कुरा हुन्थ्यो मलाइ अब विह कहिले गर्ने भन्थिन म पनि केटि पाएपछि भन्थे | पैसा कमाउन लागे पछी बिहा गरिहाल्नुपर्छ है, हैन भने लोग्ने मान्छे बिग्रिन्छ भन्थिन |परिवार भएपछी जिन्दागी अर्कै हुन्छ अनि कहिले आफै भन्थिन खै आफु बिहा गरेर बच्चा भएर पनि एक्लै छु | उनले आफ्नो छोरा छोरी लाइ होटलको माहोल बाट टाडा राख्न होस्टलमा राखेकी थिन | बुडा हप्ताको एकचोटी आउंथे अनि बच्चा महिनाको एकचोटी|
(1)
अधादीन उनलाई सघाउन उनकी बहिनि आउथिन | उनि साँझको कलेजबाट आफ्नै घर जान्थिन, भाउजुको माइती | हामि अलि नजिक भएपछी भाउजुले मलाइ बहिनीको बिहा गर्नु पर्ने भनेजस्तो केटा पाइएको छैन भनिन अनि जिस्केर कि तपाइँ गर्ने भनिन उनको जिस्किने बानि मैले पनि भाउजुले भने पछी हुन्छ नि भन्थे | उनि थपथिन मेरी बहिनि पाउने भाग्यमानी हुन्छ राम्री पनि छ रुप ले पनि व्यवहारले पनि | २२-२३ को उमेर पोखराको फ्यासनले छोएकी गहुगोरी तर राम्री | भाउजुले भनेपछि अलि बढी याद गर्न थाले | | मिलाएर लाउन जानेकाले होला जे पनि सुहाएको जस्तो |
म त्यो बेला राम्रै संग नजिक भैसकेको थिए भाउजुले 'बाबु बहिनीको कलेज जान ढिला भयो रे मेरो बहिनीलाई कलेज पुर्याइदिनु न " भन्दै आफ्नो घरमा भएको मोटर साइकलको साँचो दिइन | मैले अफ्ट्यारो माने जस्तो गर्दै थिए उनले थपिन न डराउनु यति गर्दैमा मेरो बैनी बिहा गर्नु पर्दैन अनि हासिन | खासमा कुनै सामान चाहियो भने उनले पहिले पनि मोटर साइकल चलाउन भन्नथिन मैले भाउजुलाई पहिले पनि किनमेलका लागि बजार ल्याउने लैजाने गरेको थिए उनकी बहिनि पनि अफ्ट्यारो मान्दैथिन तर उनि बसिन् भाउजुले बहिनीको बिहाको कुरा गरेपछि देखि मैले उनलाई अलि बढी नै हेर्न थालेको थिए आज उनलाई कलेज पुर्याउन पाउदा खुसि नै थिए | पाइन्ट टिसर्ट लगाकी आरति मेरो पछाडीथि | लेकसाइड मा कुनै सडक महोत्सव चलिरहेको थियो सार्वजनिक सवारी चलेको थिएन शायद त्यसैले उसले पुर्याइदिन भनेकी थि | बाटो भरि गफ गर्दै गयौ , हामि पहिले भन्दा बढी खुल्यौ |
(2)

हामि कलेज पुगेउ मैले मोटर साइकल रोके उ ओर्ली मैले तिमि संग छुट्टिने मन छैन भने उ गफाडी भन्दै भित्र गइ |राति उसको सहयोग को लागि धन्यवाद भन्दै एम एम एस आयो |उसको एस एम एस ले मलाइ अझ खुलेर कुरा गर्न प्रोत्साहित गर्यो |खासमा उ होटलमा हुदा पनि हाम्रो राम्रै गफ्फ हुन्थ्यो | जिस्किन त हामि पहिले पनि जिस्किरहन्थेउ |एस एम एस कै क्रममा म उसलाई जिस्काई रहन्थे उ रिसाउथी म उसलाई झन् रिस उठाउथे एकछिन मलाइ रिप्लाई गरिन मैले रिसाको भने उ बाट रिप्लाई आएन . भोलिपल्ट ब्रेकफास्ट खान ओर्लिदा उ काउन्टरमा थि मैले सरी भने उसले बोलिन | म अफिस गए तर उसलाई एस एम एस गरिने रहे अनि म रिसाएर के फरक पर्छ र म को हु र तिम्रो?भनि मैले पनि तिमि मेर प्राण हो आइ लव उ भने उसले नौटंकी भनि | आज पनि महोत्सव थियो मैले पुर्याइदिनु पर्ने | २४ घन्टाको ५०० भन्दा बढीको एस एम एस आदान प्रदान ले हामी नजिक भैसकेका थिएउ मैले कलेज पुगेपछि आज कलेज नजादा हुन्न तिमि संग गफ गर्न मन छ भने उ नाइँ भन्दै थि मैले मोटर साइकलमा बस भने उ बसी | मैले उसलाई बाग्लुंग जाने बाटो तिर लगे अनि एकठाउमा बसेर धेरै बेर गफ गरेउ|| त्यहाँबाट फर्केपछि मैले आरातिलाई फोन गरे उसको पहिलो प्रश्न थियो मलाई धोका त दिदैनौ? त्यसपछि हाम्रो दैनिकी जस्तो बन्यो | |म पोखरा छोड्थे हाम्रो एस एम एस चल्थ्यो पोखरा पुगेपछि हाम्रो भेट दैनिक हुन्थ्यो मलाइ पोखराको बसाइ राम्रो र रमाइलो लाग्दै थियो |
(3)

हामि सधै जस्तो आलिंगनमा थिएउ | उ मेरो छातीमा टाउको राखेर बसेकी थि | कसैको फोन आयो आरातिले मोबाइल नम्बेर हेरी अनि दिदीको रैछ ह्यान्ड्स फ्री गरि र मलाई दिदै भनि म पनि सुन्छु नि दिदीले किन फोन गरेको रैछ मैले भाउजु के छ भन्न नपाइ उताबाट भाउजुले भन्नु भो के हो बाबु अस्ति अस्ति दाइ नहुदा भाउजुको खुब माया लाग्थ्यो भाउजु बिना निन्द्रा लाग्दैनथ्यियो आजभोली त एउतै घरमा भएरपनि भेट हुन गाह्रो के हो बाबु ? देवरानी पाएपछि त भाउजुको माया लाग्न छोडेछ कि मेरो बहिनि भिडाउन लागे भनेर हो |भोलि काठमाडौँ जाने भनेको हैन भेट्दै नभेटि जाने विचार हो कि कसो ? मैले त्यसो हैन म केहि ब्यस्त भएकोले हो आज भाउजुसंग खान खान्छु भने र फोन राखे | आरातिले के दिदीले मेरो विवाहको कुरा चलाउनु भाको थियो हो ? भनि मैले हो भने| उसले त्यसो भए त सजिलो भयो घरमा कुरा गर्न लौ भनि हाल बिहाको कुरा दिदीलाई आजै भनि मैले हुन्छ भने |हामि त्यहा बाट चाडो निस्किएउ |उ उत्साहित थि | उसले एकोहोरो मलाई भन्दै थि जसरि पनि कुरा गर है दिदि संग आज |
म असिमित माया गर्छु आरतिलाई | लाग्छ उ बिना म बाच्न सक्दिन | उसको बोलि संगै मेरो दिन शूरु हुन्छ अनि उसको शुभरात्री को आवाज ले मेरो दिन टुंगिन्छ |हामीले यतिका दिन एकान्तमा भेटेर पनि चुम्बन भन्दा बढी केहि गरेनौ | कहिले त्यो भन्दा बढीको आवश्यकता महशुश पनि भएन | म सोच्दै गए के प्रेम भनेको यहि हो ? के साचो प्रेममा बासना को स्थान गौण हुदो रैछ त?
(4)

म अपराधबोध गर्दै थिए |मलाई आज पहिलो पटक यति धेरै पश्चाताप भएको थियो | पहिलो पटक लाग्यो आज बासना मेरो प्रेमको दुश्मन बन्दैछ | मेरो मष्तिस्कमा एक एक गर्दै पुराना घटनाहरु ताजा हुदै गए | कुनै बयष्क चलचित्रको दृश्यहरु घुमे जस्तै गरि | त्यो दिन नेवारहरुको चाड थियो,भाउजुले मलाइ पकवान खुवाउनु भो | रक्सि दिदा भाउजुलाई म एक्लै खान्न भने भाउजुले ल चियर्स गर्न म साथ् दिहाल्छु भन्नु भो |नेवारहरुको रक्सि चिउरा अण्डा खादै गफा गर्दै बस्यौ |सधै जस्तो घर परिवार को कुरा भयो भाउजुलाई पनि अलि अलि रक्सि लागिसकेको थियो उहाले आफ्नो दुख सुख भन्न थाल्नु भो | कुरामा कुरा चल्दै गयो उहाले हास्दै खै मेरो बुडो त म संग खुसि छ जस्तो लाग्दैन के म त्यस्ती बुढी भैसके ? मैले के भन्नु भाको भाउजु दुइटा बच्चाको आमा रे यस्तो भर्भराउदो हुनुहुन्छ तपाइलाई कसले हेर्दैन भने -खै हप्तामा एकचोटी आउछन मतलबै गर्दैनन् | मैले तपाईलाइ त्यस्तो लागेको होला भने अनि उनले थपिन खै उसको शरीर चै शरीर मेरो शरीर चै शरीर हैन | शुक्रबार आउछ रक्सि खान्छ आफु न अघाउन्जेल खेल्छ अनि सुत्छ | भाउजु अलि जंगिए जस्तो गरीर भनिन, लुम्लेमा अर्की राखेको छ रे सुन्छु | म के भनु सोच्न थाले |म त्यस्ती नराम्री देखिन्छु भन्दै भाउजु उठिन | उनको लुगालाइ मैले बल्ल याद गरे कामुक नाइट सुटमा आफु कस्ती देखिन्छु भनेर सोद्दै थिन | |
(5)


बास्तवमा आज उनि राम्री त हैन तर कामुक अवश्य देखिएकी थिन | उनको रिस मार्न मैले बस्नु न भाउजु किन उठेको भनेर उनको हात ताने | रक्सि लागेको उनको शरीर ढल्मलिदै म माथि लड्यो उनि मेरो काखमा आइपुगिन उनको र मेरो अनुहार आमने सामने थियो | रक्सीको अर्धचेतन अवस्थामा हामीले एक अर्काको सबै आग्रहलाई स्वीकार गर्दै गयौ |त्यसपछिका दिनहरुमा सुर्यको किरण संगै म आफुलाई अपराधि ठान्दै ग्लानि महसुस गर्थे | अनि सुर्यास्त संगै भाउजुको प्रतिक्षामा हुन्थे |भाउजुको फोनको सिधा अर्थ निकाल्ने सोझी आरतीको अगिल्तिर म स्वयम् लाइ निर्लज्ज,प्रेमको नाटक गर्ने ढोंगी पाउथे | हो पहिलो पटक भाउजु संगको त्यो घटना दुर्घटना थियो तर मैले त्यसलाई निरन्तरता दिनु हुन्नथ्यो | म सोच्दै गए आखिर बासनाको अगाडी प्रेम पराजित भयो | म एकातिर अनि मेरो शरीर अर्को तिर | आरतीको घर आयो, रसाएका आँखालाई कालोचस्माले छोप्दै मैले उनि संग अन्तिम अँगालो हाले मनमनै मलाइ माफ गर मेरी प्रियतमा भन्दै म होटल फर्किए |भाउजुलाई जरुरि कामले गर्दा आजै जानु पर्ने भने अब कैले आउनु हुन्छ भाउजुले सोधिन मैले मेरो पोखरा आउने काम सकिएछ अब आउनु पर्दैन भने | भोलि पल्टको प्लेन नकुरी म रात्रि बसमा काठमान्डू फर्किए | भाउजुको फोन आएको मलाइ सम्झना छैन तर धेरै दिन सम्म आरतिको फोन आइरह्यो|
(6)


आरति संग को प्रेम र भाउजु संगको बासनाको सम्बन्धलाई मैले सजिलै बिर्सिन सकिरहेको थिइन | आखिर एउटा अविवाहित युवक थिए म |पाएको प्रेम खोसिएकोम दुखि थिए अनि भाउजुसंगको सम्बन्धले बेला बेलामा पुरुशत्वलाई चुनौती दिरहन्थ्यो |
काठमाडौँ फर्केको केहि दिनमा नै मैले विदेशमा कामको अवसर पाए | महिना दिन भित्रमा नै मैले नेपाल छोडे | विदेश पुगेपछिको मेरो बसाइ सुख र सुख दुवै साथ् साथै जादै थियो | विदेशको एक्लो बसाइ मेरो लागि सहज थिएन त्यसै बेला मेरो घर बाट उन्नतिको कुरा आयो | उनि र म एकै शहरमा बस्थ्यौ दुवैको पारिवारिक चिनजान | हामीले बिदेशमै बिवाह गर्ने निर्णय गर्यौ | थोरै नेपालीका बीच राम्रो संग हाम्रो बिवाह भयो | जिन्दगि चल्दै थियो उन्नति र म चढेको कारको दुर्घटना भयो हामि घाइते भयौ र म बाउ बन्न नसक्ने भए | जीवनमा एउटा आंधी आए जस्तो भयो ,शुन्यमा बिलाएजस्तो लाग्यो |हरदिन हर रात निसन्तान बन्नुको पिडा महशुस हुन्थ्यो | दिनहरु बित्त्दै गए उन्नतिले पनि बच्चाको रिक्तता महशुस गर्दैथि | संगैका साथि भाइ प्राय सबैका सन्तान हुन लागे |
(7)

एकदिन उन्नतिले भनि हामि बच्चा एडप्ट गरुम | मैले आफ्नो पुरुष भएकोप्रति धिक्कार गरे | खै कस्तो पुरुष जसले पुरुषको भूमिका निभाउन सक्दैन ? आखिर मैले जीवनमा त्यस्तो के भुल गरे ? कुन पापको परिणाम आज म भोग्दैछु ? मेरा मनमा यस्तै यस्तै कुरा खेल्दै थिए | मैले त्यो दिन केहि बोलिन | त्यसपछिका हरेक दिन जस्तो उ त्यहि कुरा निकाल्थी | इश्वरले मलाई पुरुष त बनायो त पिता हुन बाट रोक्यो | मलाई उन्नतिको बच्चा एडप्ट गर्ने कुरा मन परेको थिएन | उ भन्थी नेपाल जाने एउटा नेपाली बच्चा ल्याउने हामि बिदेशमा बस्छौ के भो र? बरु कसैलाई थाहा न दिउला |
हामि दशैँ पारेर नेपाल गयौ उन्नतिको जिद्दीको अगाडी केहि जोर चलेन | हामि अनाथालय गयौ | धेरै बच्चाहरु खेलिरहेका दौडिरहेका थिए | धेरै वर्षपछी मैले यति धेरै बच्चाको बिचमा आफुलाई पाएको थिए | एकदिन दिनभर त्यहि बितायौ | भोलिपल्ट उन्नतिले फेरी जाने भनि हामि फेरी त्यहि अनाथालय गयौ | उन्नतिलाई एउटा बच्चा हिजो देखि मन परेको रहेछ उसले त्यो बच्चालाइ बोकी | हरेक दिन जसो मान्छे हरु आउने जाने भएकाले होला त्यो बच्चा डराएन बरु मुसुक्क हास्यो| उसको मुस्कानले मलाई पनि तान्यो मैले पनि उसलाई बोके | बच्चा बास्तवमै अत्यन्त सुन्दर र हसिलो थियो | यस्तो राम्रो बच्चाको भविष्य यस्तो? मनमनै सोचे |उन्नतिले त्यहि बच्चा मन पराइ|यसलाई हामि सम्पूर्ण कुराले खुसि राख्छौ ,हाम्रो त्यो प्रण थियो | हामीले एडप्ट गर्दाका सम्पूर्ण प्रक्रिया पुरा गरेउ |सामान्यतया अनाथ आश्रमबाट लगिने बच्चाका आमा बाबु को बारेमा थाहा हुन्न या त त्यसलाई खुलाइन्न | उन्नतिले त्यो बच्चा कसरि त्यहा आइपुग्यो सोधिन् | संचालकले आमा बच्चा जन्माउदा मरेकी र बाउले आफ्नो भनेर स्वीकार नगरेको विवरण दिए |
हामीले त्यो बच्चा लियौ र घर फर्कियौ | विदेश लैजान चाहिने सम्पूर्ण कागज पत्र बनायौ | सरकारी काम कहिले कता पुग्नु पर्ने कहिले कता | जे होस् हाम्रो जाने दिन नजिकिदै थियो | हामि हाम्रो नया बच्चाको गृहप्रवेश्ले सार्है खुसि थियौ | एकदिन अचानक घरमा फोन आयो मैले फोन उठाएको थिए | उताबाट मलाई खोजेको भनियो | आवाज चिनेको जस्तो पहिले सुनेको जस्तो एकदमै नजिकको मान्छेको जस्तो थियो | त्यतिकैमा फोन काटियो फेरी त्यो दिन फोन आएन | रातभर त्यो आवाज सुन्ने प्रयत्न गरे ठम्याउनै सकिन |
(8)


भोलिपल्ट फेरी त्यहि आवाजमा मलाइ फोन आयो आज मैले त्यो स्वर चिने मेरो मुख बाट अनायाशै निस्कियो |"के छ आरति , सन्चै छौ " उसले भनि "कस्तो छोडेर गएको थियौ र? म अवाक भए | मैले उसलाई उसको बारेमा सोधे उसले ठिकै छ भनि | मैले उ संग एकचोटी भेट्ने चाहना बताए | उसले फेरी छोडेर जानलाई किन भेट्नु भनि मसंग उत्तर थिएन तर उसले भनि आज सम्म तिम्रो आग्रह टाल्न सकी छैन यो कसरि टाल्न सक्छु र?
हामिले भेट्ने योजना बनायौ | उ पनि आइ | पांच बर्षमै उसको उमेर दश बर्षले बढेछ | उसको शरीरमा कुनै तेज थिएन | सधै चिटीक्क पारेर लुगा लागाउने आरति आज खोल बेरेकी जस्ती थि | न मुहारमा मुस्कान न अनुहारमा कुनै चमक |
मैले उसको घर परिवार बिहाको बारेमा सोधे उ धेरै बेर बोलिन अन्तमा भनि मेरो बिवाह पनि भयो अनि अहिले हामि छुट्टी सकेका छौ | हाम्रो सम्बन्ध लामो समय टिक्न सकेन | त्यस्ती राम्री हसिली केटि संग पनि जीवन बिताउन गाह्रो हुन्छा होला र | मैले उ माथि प्रश्नहरु गर्दै रहे उ बोलेर भन्दा आँशुले धेरै जवाफ दि रहेकी थि |
(9)


मैले उसलाई नरुन भन्दै आफ्नो जीवनमा घटेका घटना भन्दै गए |आफुले बच्चा एडप्ट गरेको सबै सुनाए |जीवनमा दुख सुख आउछ जान्छ हरेस खान हुन्न म सम्झाउदै थिए अनि मैले सोधे तिमीले म आएको कसरि थाहा पाएउ| कसले भन्यो तिमीलाई म नेपालमा छु भनेर |उसले भनि तिमीलाई त के दुख छ र जीवनमा ? तिमि त अरुलाई दुख दिएर रुवाएर सुख पाउनेमा पर्छ्यौ | मैले कुरालाई मोड्दै भने अनि भाउजुलाई कस्तो छ ? उ भकानिएर रुन थालि र भनि दिदि अब हुनुहुन्न | म एकछिन निशब्द भए | उसले भनि बच्चा जन्माउन नसकेर दिदि बित्नु भो | आँशुको बलिन्द्र धारा बगाउदै उ भन्दै थि दिदिको गर्भको बच्चा भिनाजुले आफ्नो हैन भन्नु भो | मेरो विवाहको दिन दिदीलाई माइतीमा छोड्न आउनु भो र भन्नु भो खै कसको पाप बोकेकी छे यसको पेटमा मेरोबच्चा छैन अरु कसैको छ | सार्वजनिक रुपमा दिदि र हाम्रो परिवारको बेईजत गर्नु भो | त्यहि समय मेरो बिवाहको लागि आएका जन्ती बिवाह नगरी फर्किए | दिदीलाई हामीले माइतमा राख्ने प्रयास गर्यौ बस्न मान्नु भएन काठमान्डू आउनु भयो | गर्भवती मान्छे दिनभर काम गर्दै बच्चात जन्माउनु भो तर अलि बढी उमेर र त्यो अनुसारको हेरचाह नपुग्दा वहा बित्नु भो | पछी काठमाडौँ मै मेरो अर्को केटा संग बिवाह भयो जब दिदि बित्नु भो त्यो बच्चा लाइ माइतीमा राख्ने कोहि भएन मैले उसलाई राख्न चाहे तर मेरो श्रीमानले बिरोध गरे| मैले त्यो बच्चा अनाथालयमा छोडे | तर बेला बेलामा स्वयंसेवा गर्ने नाममा त्यहा गइ रहन्थे | त्यहि बिषयमा मेरो र मेरो श्रीमान्को झगडा भैरहन्थ्यो | अन्तमा हामि अलग भयौ |मैले बच्चालाई अनाथालय बाट झिक्ने निर्णय गरे | बच्चा झिक्ने प्रक्रिया लामो थियो त्यहि बेला आमा बिरामी सुनेर म पोखरा गएको बेला त्यो बच्चालाई कसैले एडप्ट गरेछ | म स्वम्सेविका भएकोले सबै रेकर्ड हेरे फाइलमा तिम्रो नाम र नम्बर भेटे |
मैले सोधे भाउजु र वहाको श्रीमान को त्यो बच्चा हैन रैछ त? कि वहाले भाउजु माथि आरोप मात्रै लगाउनु भाको रैछ? कि त्यो बच्चाको बाउ अर्कै हो भनेर भाउजुले भन्नु भो ? को रैछ त त्यो बच्चाको बाउ? मेरा यति धेरै प्रश्नको जवाफमा आरति ले भनि हो दिदीले मर्ने बेलामा बच्चाको बाउ को हो भन्नु भो . मैले सोधे को रैछ त? उसले भनि "तिमि" !!!!!
(10)

rekha thapa ko puti, nepali puti

मुन्द्रे : ओ मामा , दुइता पांग्र छ एकदम तेज गुद्चा क होला ?राता मकै : क हुनु नि bike हो नि |
मुन्द्रे : होइन , करिज्मा bike हो |
राता मकै : ल अब मा सोदछु , एता पनि कपाल उता पनि कपाल बीच मा प्वाल तेस्मा स्वात्त पासल | के हो?
मुन्द्रे: S.L.C पास गरे कोलाइ एति पनि औदैना र , पुती हो पुती |
राता मकै : होइन , रेखा थापा को पुती हो |
असिना प्रसाद : प्वाक्क पुती मा हान्नु जस्तो , मुज़ीहरु काम छैन दिन भरि हावा गफ गरे छ , काम गर्नु छैन |
मुन्द्रे : अरु को खको छैन आफ्नै बाऊ कै त खादै छु , आफु लै त बाल छैन बस्ने हो भालु चिक्ने हो |
भोक्लाग्यो : खाने कुरा नगर न बाई, आफुलाई कस्तो भोक लागिरहे छ |
राता मकै : भोक लगेर के गर्छस , आफु लाई यहाँ कस्तो चिकन मन लागि रहेछ |
असिना प्रसाद : तलै चिकन मनलागे लादो हल्ला अनि निकलेको यो भोकलग्योलाई दे |

गाउँले-बहिनीको-दुध-चुसेको

मेरो गाउँको एक जना बहिनी काठमाण्डुमानै बस्थी । उनको नाम प्रिया हो र उनि २१ बर्षकी थिई । कहिलेकाँहि फोनमा कुरा हुन्थ्यो त कहिलेकाँहि भेट पनि हुन्थ्यो । एक दुई चोटी मलाई भेट्न मेरो घरमा पनि आएकि थिई । प्राय साधारण गफ गाफ मात्रै हुन्थ्यो । प्रिया बानेश्वरमा भाई र बहिनी सँग बस्थी । उसको बी. बी. एस.को परीक्षा सकेको थियो । एकदिन म अफिसमा भएको बेला प्रियाको फोन आयो । मैले के छ ! कसो छ ? भनि हालखबर सोँधे । सबै राम्रै रहेको जानकारी गराईन । उनका भाई र बहिनी कामको सिलसिलामा गाउँ गएको बताई । अनि मैले सोँधे “एक्लै बस्नु डर लाग्दैन ?” उनले “लाग्दैन” भन्ने छोटो जवाफ दिई । उनले “मेरो मोवाईलको व्यालेन्स सकियो , यता १०० को रिचार्ज कार्ड नै पाईन , सक्नु हुन्छ भने ल्याईदिनु होस न !” भनि । मैले पनि “अफिसको काम सकेर लिएर आउँला” भनि जवाफ दिए ।
करिव ३ बजे तिर सबै काम सकिओरी म मोटरसाईकल लिएर निस्के । वाटोमा १०० को रिचार्ज कार्ड र २ प्याकेट चिप्स किनेर म प्रियाको डेरा तिर लागे । गेटमा मोटरसाईकल रोकेर उनलाई मिस कल गरे , उनि ढोका खोल्न आई । भर्खर नुहाएर बसेकी रहिछन , कपाल चिसै र खुल्लै थियो । म सरासर उसको पछि पछि कोठा तिर लागे र चिप्सको झोला र रिचार्ज कार्ड उनलाई दिए । “बस्दै गर्नुहोस है , म चिया पकाएर ल्याउँछु ” भन्दै उनि किचन तिर लागि । एक छिन कोठामै बसे र पिसाब फेर्न भनि म ट्वाईलेट तिर छिरे । पिसाब फेर्दै चारैतिर हेरे , उनले भर्खर खोलेर सुकाएको हरियो पेन्टी देखे । खोई मलाई के भयो भयो , उनको पेन्टी हातमा लिएर सुँघ्न थाले । कस्तो बासना आयो आयो मेरो लाडो त ठनक्क भएर आयो । मलाई खपि नसक्नु भयो र मैले त्यँही छोलिदिए ( हस्ते हाने )। त्यसपछि म बाहिर निस्के र किचन तिर छिरे । उनी चिया गिलासमा राख्दै थिई । म उनको छेउमा बसेर हेरि रहेको थिए । “के हेर्नु भएको ?” भन्दै मलाइ उनको कण्डोले धक्का दिई । मैले पनि “केहि होईन , चिया कसरी बनाउछ भनेर हेरेको नि” भन्दै उनीलाई मेरो कण्डोले धक्का दिए । “जाऊँ कोठामै बसेर चिया खाउँ” भनि र म पछि पछि कोठा तिर लागे । कोठामा बसेर टी. भी. हेर्दै चिया खान थाल्यौ । म बढी SPORTS CHANNEL हेर्ने भएकोले रिमोट हातमा लिएर च्यानल बदल्न थाले । बदल्दै गर्दा FASHION TV आयो र एकछिन हेरे । त्यहा केटिहरु दुधको पोका प्रष्टै देखिने पातलो लुगा लगाएर फेशन शो गर्दै थिए । “छ्या , कस्तो च्यानल हेरेको , अर्को लाउनु ” भनेर उनले रिमोट खोस्न खोजि ।
मैले हतार हतार रिमोट अर्को हातमा लिएर भने “के को छ्या नि , कहिले काँहि हेर्नु पर्छ ।” उनी मनिनन् र जबरजस्ती रिमोट खोस्न थाली । यतिकैमा म खाटमा थिए उनी मेरो माथी थिई । मैले बिस्तारै उनको कम्मरमा काउकुति लगाईदिए । धेरै काउकुति लाग्ने रहेछ । मैले “खोई काउकुति त मजाले लाग्ने रहेछ , फेरि लगाउँ” भनि उनको घाँटी तिर छोए । प्रिया हाँस्न थाली । मौका यहि हो भनेर उनलाई काउकुति लाउन थाले । लाउँदा लाउँदै उनको दुधको पोकामा छोए । केहि नभनि हाँसि मात्र रहि । “के खोज्छस् कानो , आँखो” जस्तै भयो र मैले उनलाई काउकुति लाउने बहानामा उनको दुध तिर छुन थाले । उसलाइ पनि मजा आउन थालेछ , चुपचाप बसि रहि । मेरो लाडो ठन्किन थालि सकेको थियो । कति खेर चिकौ चिकौ हुन थाल्यो तर डर पनि लागि रहेको थियो । यतिकैमा मैले उनलाई अङ्गालोमा हाले र निधारमा चुम्बन गरे । मेरा दुई हात हरू प्रियाको दुधको पोका माड्नमा व्यस्त थियो । बिस्तारै निधारमा चुम्बन गर्न छाडेर उनको ओँठमा चुम्बन गरे । ओँठहरु चुस्न थाले । प्रिया पनि शिथिल हुन थालि । उनलाई काखमा राखेर टि-शर्ट बाहिर बाटै दुधको पोका माड्न थाले । केहि छिन पछि उनको टि-शर्ट खोलि दिए ।
ब्राको हुक खोलेर दुध माड्न थाले । भर्खरको केटीको दुध कति राम्रो हुँदो रहेछ । सानो-सानो मुण्टा , ठिक्क हातमा अटाउने पोका । साह्रै आनन्द महसुस भई रहेको थियो । त्यस पछि मैले प्रियालाई खाटमा सुताए र उनको नाङ्गो शरीर हेर्न थाले । उनी आँख चिम्लेर चुपचाप पल्टि रहिन । त्यस पछि उनको ब्रा पनि खोलिदिए अनि दुध चुस्न थालेँ । “आहहहह , आहहहहहह” कराउन थालि । प्रियाको दुईटै दुधको पोका करिब १० मिनट जति चुसि रहे । मलाई चिक्न मन लागिसकेको थियो । भर्खरको केटीको पुती कस्तो होला भन्ने उत्सुकता जाग्यो र मैले मेरो हात उनको पुती तिर लगे ।
“नाई यो भन्दा धेरै नगर्ने ” प्रियाले भनि । “ल ल , अरु केहि पनि नगर्ने , छुन्छु मात्रै ल ” भन्दै उनको पाईन्ट भित्र हात हाले । नरम नरम भुत्लाले भरिएको उनको पुतीमा हात पुर्याए । पुती त पुरै भिजी सकेको रहेछ । मैले दुईटा औलाले प्रियाको टीसी खेलाई दिन थाले । अब उसलाई पनि खपि नसक्नु भएछ र मेरो हात निकाल्दै भनि “भयो अब, यस्तो गर्नु हुन्न । प्लिज !!!” मैले पनि हुन्छ भने र फेरि दुधको पोका माड्न र चुस्न थाले । केहि छिन पछि हामी उठ्यौ र उनको ब्राको हुक लगाई दिएँ र “कपाल र कपडा मिलाउ” भने । घडी हेरेको त ६ बज्न लागि सकेछ । “प्रिया अब म जान्छु है , पछि फेरि भेटौला” भने । उनि मलाई अङ्गालो मार्न आई र मलाई चुम्बन गर्न थालि । मैले पनि फेरि कपडा बाहिर बाटै दुध माड्दै चुम्बन गर्न थाले । ३-४ मिनेट पछि हामी छुट्टियौ र म आफ्नो झोला बोकि बाहिर निस्कन थाले । उनि पछि पछि मलाई ढोका सम्म पुर्याउन आई । मायालु नजर र अतृप्त भावनाले मलाई प्रियाले बिदा गरिन । गर पुगेर प्रियाको दुध र पुती सम्झिदै ३ पटक छोले र आफ्नो काम तिर लागे ।