त्यसो त इश्कजादी परिणिति चोपडा त्यति मोटी छैनन् र पनि उनी आफूलाई अझ स्लिम टि्रम गर्न जिम धाउन थालेकी छिन्। समाचारअनुसार उनी आफ्नो आगामी चलचित्र 'हँसी तो फसी' मा स्लिम एन्ड सेक्सी रूपमा प्रस्तुत हुँदैछिन् र त्यसैका लागि उनी आफ्नो शरीरको ८ केजी तौल घटाउन सक्रिय भएकी हुन्। चलचित्रमा सिद्धार्थ मल्होत्रासितको अन स्त्रिmन रोमान्समा परिणिताको सुपर स्लिम यंग गर्ल रूप हेर्न पाइनेछ।
प्रिय पाठकहरु तपाईहरुको कुनै पनि किसिमका यस्ता रोमान्टिक खुराक चिकामांडू डट कम मा समाबेस गर्ने छौ ! नाम तथा ई-मेल आई.डी. गोप्य रहने छ ! मलाई मेल गर्न नभुल्नु होला haribhatta123@gmail.com मा तपाईहरुको कथा काहानीहरु मेल गर्न नभुल्नु होला.. धन्यवाद !!! -Admin
Total Pageviews
Tuesday, April 2, 2013
तौल घटाउँदै परिणिति
त्यसो त इश्कजादी परिणिति चोपडा त्यति मोटी छैनन् र पनि उनी आफूलाई अझ स्लिम टि्रम गर्न जिम धाउन थालेकी छिन्। समाचारअनुसार उनी आफ्नो आगामी चलचित्र 'हँसी तो फसी' मा स्लिम एन्ड सेक्सी रूपमा प्रस्तुत हुँदैछिन् र त्यसैका लागि उनी आफ्नो शरीरको ८ केजी तौल घटाउन सक्रिय भएकी हुन्। चलचित्रमा सिद्धार्थ मल्होत्रासितको अन स्त्रिmन रोमान्समा परिणिताको सुपर स्लिम यंग गर्ल रूप हेर्न पाइनेछ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment