मौसमीको पालो
तीतो सत्यको पाँच सय भाग पूरा भएको खुसीयालीमा आयोजित समारोहमा दीपकराज गिरीकी छोरीको नाच हेरेर धेरै दंग परे। नर्भिक हस्पिटलकी नर्स मौसमी गिरीको नाचभन्दा दीपकलाई बुढेसकाल लागिसकेकामा आगन्तुकहरू छक्क पररिहेका थिए। काँचको पर्दामा दीपाश्रीसँग रोमान्स गरिरहेका दीपकको चाहना मौसमीलाई फिल्मको हिरोइन बनाउनु छ। तर, आफ्नो निर्देशन वा लगानीमा चाहिँ होइन। भनेपछि कसले बनाउलान् त दीपककी छोरीलाई
हिरोइन ?
हिरोइन ?
No comments:
Post a Comment