ध्रुवे हात्तीको कमजोरी हो, पोथी र जाँड। त्यसको बास्ना आउने इलाकामा उसले उपद्रो मच्चाइहाल्थ्यो। बाबुरामका पनि कमजोरी रहेछन्, पार्टी र पत्नी। पार्टीका लागि उनले हुने/नहुने सबै काम गरे। पत्नीका सय खत माफ गरिदिए। अहिले ध्रुवेको पनि चर्चा छैन। बाबुरामको पनि चर्चा छैन। बाबुराम बिनाचर्चा कसरी बस्न सकेका होलान् !
- राजकुमार बानियाँ
No comments:
Post a Comment