विजेताको घोषणा २३ देखि २५ चैतसम्म अमेरकिाको सेन्ट लुइसस्थित वासिङ्टन विश्वविद्यालयमा सीजीआईयूको वाषिर्क बैठकमा अमेरकिी पूर्वराष्ट्रपति विल क्लिन्टनले गर्नेछन्। थुप्रै विद्यार्थी नेतृत्वकर्ता, गैरसरकारी संस्थाका प्रतिनिधि, विभिन्न क्षेत्रका विज्ञ तथा सेलिबि्रटीहरू सहभागी हुने उक्त बैठकमा ट्वीटर संस्थापक ज्याक डर्सी, बलिउड अभिनेता सलमान खानलगायतले मन्तव्य दिँदै छन्।
प्रिय पाठकहरु तपाईहरुको कुनै पनि किसिमका यस्ता रोमान्टिक खुराक चिकामांडू डट कम मा समाबेस गर्ने छौ ! नाम तथा ई-मेल आई.डी. गोप्य रहने छ ! मलाई मेल गर्न नभुल्नु होला haribhatta123@gmail.com मा तपाईहरुको कथा काहानीहरु मेल गर्न नभुल्नु होला.. धन्यवाद !!! -Admin
Total Pageviews
Tuesday, April 2, 2013
नेपाली विद्यार्थीको मत्स्य योजना
विजेताको घोषणा २३ देखि २५ चैतसम्म अमेरकिाको सेन्ट लुइसस्थित वासिङ्टन विश्वविद्यालयमा सीजीआईयूको वाषिर्क बैठकमा अमेरकिी पूर्वराष्ट्रपति विल क्लिन्टनले गर्नेछन्। थुप्रै विद्यार्थी नेतृत्वकर्ता, गैरसरकारी संस्थाका प्रतिनिधि, विभिन्न क्षेत्रका विज्ञ तथा सेलिबि्रटीहरू सहभागी हुने उक्त बैठकमा ट्वीटर संस्थापक ज्याक डर्सी, बलिउड अभिनेता सलमान खानलगायतले मन्तव्य दिँदै छन्।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment