गर्भवती भएको ५ महिना भएपछि मोडल तथा भीजे किम कार्दशियनलाई पहिरन छान्नको हैरानी भएको छ । किम एउटा कार्यक्रममा पुग्दा ३ वटा सम्म पहिरन फेर्न वाध्य छिन् । उनले अझै आफ्नो लागि केही महिना असजिलो हुने बताएकी छिन् ।किमले आफु गर्भवती भएपछि २० पाउण्ड मोटाएको बताइन् । ३२ बषिर्य यि मोडलले गर्भवती भएपछि डिजाइनरले तयार पारेका पहिरन लगाइरहेकी छिन् ।प्रिय पाठकहरु तपाईहरुको कुनै पनि किसिमका यस्ता रोमान्टिक खुराक चिकामांडू डट कम मा समाबेस गर्ने छौ ! नाम तथा ई-मेल आई.डी. गोप्य रहने छ ! मलाई मेल गर्न नभुल्नु होला haribhatta123@gmail.com मा तपाईहरुको कथा काहानीहरु मेल गर्न नभुल्नु होला.. धन्यवाद !!! -Admin
Total Pageviews
Thursday, March 28, 2013
गर्भवती किमलाई पहिरन छान्नै गाह्रो (फोटो फिचरसहित)
गर्भवती भएको ५ महिना भएपछि मोडल तथा भीजे किम कार्दशियनलाई पहिरन छान्नको हैरानी भएको छ । किम एउटा कार्यक्रममा पुग्दा ३ वटा सम्म पहिरन फेर्न वाध्य छिन् । उनले अझै आफ्नो लागि केही महिना असजिलो हुने बताएकी छिन् ।किमले आफु गर्भवती भएपछि २० पाउण्ड मोटाएको बताइन् । ३२ बषिर्य यि मोडलले गर्भवती भएपछि डिजाइनरले तयार पारेका पहिरन लगाइरहेकी छिन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment