Total Pageviews

Tuesday, March 26, 2013

हेर्नुस राजेशको हमालको राशलीला


सुपरस्टार राजेश हमालले कुनै बेला भनेकै हुन्, "दूध पिउनलाई घरमा गाई पाल्नैपर्छ र ?" मोडलिङ् गर्दागर्दै उकेश दाहालको फिल्म किन किनमा राजेशसँग देखिन लागेकी अभिनेत्री अरुणिमा लामाले फिल्मको एउटा दृश्य नग्न भएर खिचाएपछि राजेशले बजारमा चाखेको दूध नै सम्झे होलान्। यौनोत्तेजक उपन्यास लेख्ने लेखकको भूमिकामा रहेका हमाललाई पूर्ण नग्न भएर रिझाउनुपर्ने दृश्यका लागि अरुणिमा छायांकनका बेलामा नग्न भइछन्। पर्दामा उनलाई पूर्ण नग्न नदेखाइए पनि तस्बिरमा झैँ पिठ्यूँबाट नग्न देखाइनेछ। अगाडिबाट भने राजेश हमालले के  देखे, त्यो त उनलाई नै सोध्नुपर्छ।

No comments:

Post a Comment