Total Pageviews

Tuesday, March 26, 2013

हिरोइन सुतेको प्रत्यक्ष हेर्न

न्युयोर्कको म्युजियम अफ मोर्डन आर्टमा एक जना जिउँदो मान्छे शिशाको बाकसभित्र सुतेको अवस्थामा प्रदर्शनीमा राखिएका छन्।म्युजियमका दर्शकहरुले सुतिरहेकी ती मानिसलाई नजिकैबाट हेर्न पाए।
म्युजियमभित्र प्रदर्शनीमा राखिएकी ती महिला चानचुने भने
हैनन्, उनी त अस्कर अवार्ड जितिसकेकी अभिनेत्री टिल्डा स्विन्टन हुन्। एक महिनासम्म उनी म्युजियममा त्यसरी प्रदर्शनीमा बस्ने छन्।

पहिलो दिन उनी जिन्स, स्निकर्स र सर्ट लगाएर सुतेको अवस्थामा रहेकी थिइन्।


No comments:

Post a Comment