Total Pageviews

Tuesday, April 2, 2013

हिरोलाई एट्याक

हेर्दा त हट्टाकट्टा नै देखिन्छन्, हिरो सुमन सिंह । सुनिन्छ, यिनी त शाकाहारी पनि हुन्। मापसे र धूम्रपानबाट टाढै छन्, दिनहुँ व्यायाम गर्छन्। यस्ता साधु समान हिरोलाई गत साता चार दिन गंगालाल हृदय केन्द्रमा भर्ती हुनुपरेछ। डाक्टरका अनुसार उनको मुटुको चाल बढ्यो रे! चाल घटाएर घर फर्किसकेका यी हिरोको धड्कन बढाउने काम कसले गरेछ वा गरिछन् ? त्यतातिर पो खोजखबर गर्ने हो कि ? 

No comments:

Post a Comment