इशानी श्रेष्ठ मिस नेपाल घोषणा भएकै भोलिपल्ट रोज राणाले उनलाई फिल्ममा हिरोइन बनाउन अस्वीकार गरेको खबर आयो। आफ्नो फिल्म हिरोइनमा मार्टिन खानको माध्यमबाट मुख्य भूमिकाका लागि इशानी राणाको कार्यालय पुगेर अडिसन दिँदा फेल भएको हल्ला रोजले चलाए। एक दशकअघि नारायण पुरीको फिल्म लक्ष्मणरेखामा बाल कलाकार भइसकेकी हुन् इशानी। रोजले इशानीमा उनले हिरोइनमा हुनुपर्ने गुण भेटेनन् रे ! अब मिस नेपाल भएपछि चाहिँ भेट्छन् कि ? प्रिय पाठकहरु तपाईहरुको कुनै पनि किसिमका यस्ता रोमान्टिक खुराक चिकामांडू डट कम मा समाबेस गर्ने छौ ! नाम तथा ई-मेल आई.डी. गोप्य रहने छ ! मलाई मेल गर्न नभुल्नु होला haribhatta123@gmail.com मा तपाईहरुको कथा काहानीहरु मेल गर्न नभुल्नु होला.. धन्यवाद !!! -Admin
Total Pageviews
Tuesday, April 2, 2013
हल्लामा मिस नेपाल
इशानी श्रेष्ठ मिस नेपाल घोषणा भएकै भोलिपल्ट रोज राणाले उनलाई फिल्ममा हिरोइन बनाउन अस्वीकार गरेको खबर आयो। आफ्नो फिल्म हिरोइनमा मार्टिन खानको माध्यमबाट मुख्य भूमिकाका लागि इशानी राणाको कार्यालय पुगेर अडिसन दिँदा फेल भएको हल्ला रोजले चलाए। एक दशकअघि नारायण पुरीको फिल्म लक्ष्मणरेखामा बाल कलाकार भइसकेकी हुन् इशानी। रोजले इशानीमा उनले हिरोइनमा हुनुपर्ने गुण भेटेनन् रे ! अब मिस नेपाल भएपछि चाहिँ भेट्छन् कि ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment