अभिनेता जोन अब्राहमसितको लामो प्रेमसम्बन्धपछिको ब्रेकअप पश्चात् सिंगल रहँदै आएकी बंगाली बाला विपाशा बासु विवाहका मामिलामा उत्सुक छिन्, तर विवाह सजिलो नभएको उनको तर्क छ। विप्सका अनुसार विवाह सजिलो कुरा होइन, कारण यसमा व्यक्तिले आफ्नो जीवनको बाँकी सम्पूर्ण समय अर्को व्यक्तिसित बिताउनुपर्ने हुन्छ। भनिन्छ, बिपाशा विवाहका लागि आफूले कसैलाई नखोज्ने र कसैले नै आफूलाई खोजोस् भन्ने चाहना राख्छिन्।प्रिय पाठकहरु तपाईहरुको कुनै पनि किसिमका यस्ता रोमान्टिक खुराक चिकामांडू डट कम मा समाबेस गर्ने छौ ! नाम तथा ई-मेल आई.डी. गोप्य रहने छ ! मलाई मेल गर्न नभुल्नु होला haribhatta123@gmail.com मा तपाईहरुको कथा काहानीहरु मेल गर्न नभुल्नु होला.. धन्यवाद !!! -Admin
Total Pageviews
Tuesday, April 2, 2013
विवाह सजिलो छैन
अभिनेता जोन अब्राहमसितको लामो प्रेमसम्बन्धपछिको ब्रेकअप पश्चात् सिंगल रहँदै आएकी बंगाली बाला विपाशा बासु विवाहका मामिलामा उत्सुक छिन्, तर विवाह सजिलो नभएको उनको तर्क छ। विप्सका अनुसार विवाह सजिलो कुरा होइन, कारण यसमा व्यक्तिले आफ्नो जीवनको बाँकी सम्पूर्ण समय अर्को व्यक्तिसित बिताउनुपर्ने हुन्छ। भनिन्छ, बिपाशा विवाहका लागि आफूले कसैलाई नखोज्ने र कसैले नै आफूलाई खोजोस् भन्ने चाहना राख्छिन्।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment