चीनमा
एक जना वेश्याले पेट पाल्नकै लागि अहिलेसम्म ३ हजार जना पुरुष सँग सम्भोग
गरेकी छिन् । तर बिचरा तिनै वेश्यालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दा
पनि अचम्मै लाग्छ की कुनैपनि महिलाले यतिधेरै पुरुषसँग सम्भोग गर्न सक्छ ।
तर २२ वर्षमै एक महिलाले यति धेरै
पुरुषसँग सुत्न भ्याएकी छिन् । रुओ जियोन नामकी ती महिलाले आफुले ३ हजार
पुरुषसँग यौन सम्पर्क गरेको लगायतका यौन कहानी इन्टरनेटमार्फत पनि
सार्वजनिक गरेकी छन् । अझ अनौठो कुरा त के भने प्रहरीले पक्राउ गरेपछि ती
वेश्याको मोबाइल फोन चेक गर्दा चीनका एक से एक वरिष्ठ व्यक्तिहरुसाग फोन
सम्पर्क भएको पाइएको छ । त्यसैले जिओनको गिरफ्तारपछि ती वरिष्ठ व्यक्तहरुको
बेचैनी बढेको छ । किनकी प्रहरी हिरासतमा जिओनले आफुसँग यौनसम्पर्क राखेका
व्यक्तिहरुको नाम भन्दै जाँदा आफ्नो नाम पनि पर्ने डरले उच्च पदस्थ सरकारी
अधिकारी , प्राध्यापक लगायतका मानिसहरुलाई निद्रा परेको छैन । प्रहरीले
जिओनको मोबाइलमा रहेका नम्बरहरुबारे अनुसन्धान गरिरहेको जनाएको छ जसबाट ती
नम्बरवाला व्यक्तिहरु जिओनका ग्राहक भए नभएको पत्तो लाग्नेछ ।पुरा
प्रिय पाठकहरु तपाईहरुको कुनै पनि किसिमका यस्ता रोमान्टिक खुराक चिकामांडू डट कम मा समाबेस गर्ने छौ ! नाम तथा ई-मेल आई.डी. गोप्य रहने छ ! मलाई मेल गर्न नभुल्नु होला haribhatta123@gmail.com मा तपाईहरुको कथा काहानीहरु मेल गर्न नभुल्नु होला.. धन्यवाद !!! -Admin
Total Pageviews
Saturday, April 13, 2013
३ हजार जनासँग सेक्स गर्ने चिनियाँ युवती ।अजै पनि सेक्स गर्दै
चीनमा
एक जना वेश्याले पेट पाल्नकै लागि अहिलेसम्म ३ हजार जना पुरुष सँग सम्भोग
गरेकी छिन् । तर बिचरा तिनै वेश्यालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दा
पनि अचम्मै लाग्छ की कुनैपनि महिलाले यतिधेरै पुरुषसँग सम्भोग गर्न सक्छ ।
तर २२ वर्षमै एक महिलाले यति धेरै
पुरुषसँग सुत्न भ्याएकी छिन् । रुओ जियोन नामकी ती महिलाले आफुले ३ हजार
पुरुषसँग यौन सम्पर्क गरेको लगायतका यौन कहानी इन्टरनेटमार्फत पनि
सार्वजनिक गरेकी छन् । अझ अनौठो कुरा त के भने प्रहरीले पक्राउ गरेपछि ती
वेश्याको मोबाइल फोन चेक गर्दा चीनका एक से एक वरिष्ठ व्यक्तिहरुसाग फोन
सम्पर्क भएको पाइएको छ । त्यसैले जिओनको गिरफ्तारपछि ती वरिष्ठ व्यक्तहरुको
बेचैनी बढेको छ । किनकी प्रहरी हिरासतमा जिओनले आफुसँग यौनसम्पर्क राखेका
व्यक्तिहरुको नाम भन्दै जाँदा आफ्नो नाम पनि पर्ने डरले उच्च पदस्थ सरकारी
अधिकारी , प्राध्यापक लगायतका मानिसहरुलाई निद्रा परेको छैन । प्रहरीले
जिओनको मोबाइलमा रहेका नम्बरहरुबारे अनुसन्धान गरिरहेको जनाएको छ जसबाट ती
नम्बरवाला व्यक्तिहरु जिओनका ग्राहक भए नभएको पत्तो लाग्नेछ ।पुरा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment