भन्छन्, गर्जिने बादल बर्सिन्न । नवराज आचार्य, प्रचण्ड श्रेष्ठ र निगम श्रेष्ठ वर्षभरिकै सबैभन्दा गर्जिने बादल साबित भए । उनीहरू बर्सिन त बर्सिए तर पानीमा हावाको मात्रा मात्रै बढी थियो । त्यसैले तीनवटै निर्देशकका तीनवटै फिल्मले हावा खाए । भिसा गर्लका निर्देशक प्रचण्ड, कलिउडका निर्देशक नवराज र छड्केका निगमले आफ्नै कारणले पहिलो गाँसमै ढुंगा चपाए । 'ओभर एक्स्पेक्टेसन’ गरिएका यी तीन डाइरेक्टरको डेब्यु फिल्म दर्शकले मन पराएनन् । अब उनीहरू के गर्लान् ? कलिउड जवाफ पर्खिरहेको छ ।प्रिय पाठकहरु तपाईहरुको कुनै पनि किसिमका यस्ता रोमान्टिक खुराक चिकामांडू डट कम मा समाबेस गर्ने छौ ! नाम तथा ई-मेल आई.डी. गोप्य रहने छ ! मलाई मेल गर्न नभुल्नु होला haribhatta123@gmail.com मा तपाईहरुको कथा काहानीहरु मेल गर्न नभुल्नु होला.. धन्यवाद !!! -Admin
Total Pageviews
Tuesday, April 2, 2013
डेब्यु फिल्म नै फ्लप
भन्छन्, गर्जिने बादल बर्सिन्न । नवराज आचार्य, प्रचण्ड श्रेष्ठ र निगम श्रेष्ठ वर्षभरिकै सबैभन्दा गर्जिने बादल साबित भए । उनीहरू बर्सिन त बर्सिए तर पानीमा हावाको मात्रा मात्रै बढी थियो । त्यसैले तीनवटै निर्देशकका तीनवटै फिल्मले हावा खाए । भिसा गर्लका निर्देशक प्रचण्ड, कलिउडका निर्देशक नवराज र छड्केका निगमले आफ्नै कारणले पहिलो गाँसमै ढुंगा चपाए । 'ओभर एक्स्पेक्टेसन’ गरिएका यी तीन डाइरेक्टरको डेब्यु फिल्म दर्शकले मन पराएनन् । अब उनीहरू के गर्लान् ? कलिउड जवाफ पर्खिरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment