पुरुषको
तुलनामा महिलाहरु वढी यौन सम्पर्कमा रम्ने गरेको एक अनुसन्धानवाट खुल्न
आएको छ । हालै व्रिटेनमा भएको अनुसन्धानवाट महिलाहरु पुरुषको तुलनामा धेरै
स्वतन्त्र हुन चाहने र औषत २१ वर्षको उमेरमा नौ जना पुरुषसगँ यौन सम्वन्ध
राखिसकेका हुने वताईएको छ भने सोहि उमेर समुहमा एक पुरुषले औषत सात
महिलासगँ यौन सम्वन्ध राख्ने गरेका पाईएको छ ।
डेली टेलिग्राफको समाचार अनुसार सर्वेक्षणको नतिजामा महिलाहरु दुईपल्टसम्म
धोका दिन सक्छन् भने ७० प्रतिशत भन्दा वढी महिलाहरु केवल एक रातको लागी
सम्वन्ध वनाउन चाहन्छन् । सर्वेक्षणको अनुसार चार जना युवतीमध्ये एकले दश
भन्दा वढी पुरुषसगँ यौन सम्पर्क राखिसकेको पाईएको थियो भने पुरुषले पाचँ
महिलासगँ सम्वन्ध राखिसकेको पनी खुल्न आएको छ ।
सर्वेक्षणमा एक प्रतिशत युवतीले भने विवाह पश्चात यौन सम्वन्ध राख्न चाहेको
पनी वताएका छन् । साथै अधिकाशं युवतीले १६ वर्षको उमेरभित्रनै कुमारित्व
गुमाईसक्नेपनी सो समाचारमा जनाईएको छ ।
No comments:
Post a Comment