हलिउड
सिने नगरीमा बर्षेनी थुप्रै युवतीहरु नायिका बन्न आइपुग्छन् । तर कमै
मात्रले सफलता हात पारेका हुन्छन् । हलिउडमा प्रवेश गर्ने थुप्रै युवती
मध्ये बेलायतका सेक्सी युवतीहरु अग्रस्थानमा आउँछन् ।
बेलायतका
थुप्रै सेक्सी मोडलहरुको सपना हलिउड नगरीमा हुन्छ । बेलायतका सुन्दर
युवतीहरु आकर्षक पनि छन् । उनीहरुको जिउडाल निक्कै लोभलाग्दो छ । अहिले
बेलायतमा सेक्सी मोडलहरुको प्रतिस्पर्धा सुरु भएको छ । आखिर को हुन् त
बेलायतका सेक्सी युवती ?

यो सुचिमा अबे क्ल्यान्सी, अलिसा दिक्सन,
एलिस इभ, एमी चिल्ड्स, विल्ली पाइपर, चेरी कोल, एलिजाबेथ हर्ली, इमिला,
इमिली ब्ल्न्ट लगायतका छन् । यहाँ हामीले बेलायतका केही सेक्सी बेबहरुको
तस्बिर प्रस्तुत गरेका छौ ।

No comments:
Post a Comment