Total Pageviews

Tuesday, April 16, 2013

श्रीमान छाडेर अर्कै पुरुषसँग मस्ती

अमेरिकी टेलिभिज रियालिटी शो द ब्याचलरको १४ औँ सस्करणकी विजेता भियना गिरार्डी निकै सुगठित जिउ भएकी मोडेल मानिन्छिन् । हालै उनले फ्लोरिडाको सामुदि्रक किनारामा निकै मस्ती गरेर बिदा मनाएकी छिन् । विदा मनाउने क्रममा उनी कुनै अपरिचित युवकसँग रमाइलो गरिरहेको देखियो । गएको नोभेम्बरमा डिभोर्स गरेकी भियन्ना अर्को अपरिचित पुरुषसँग मस्ती गरिरहेको देखिनुले भियन्नाको नियतमाथि धेरैले औँला ठडाएका छन् । तर जे होस् हामीलाई के मतलब । हेरौँ निलो बिकिनीमा उनका केही हट पोज ।

No comments:

Post a Comment