चलचित्र ँहिम्मतवाला’ बाट बलिउडमा कमब्याक गर्न लागेकी अभिनेत्री तमन्नाले करिब आठ वर्षअघि नै चलचित्र ँचाँद सा रोशन चेहेरा’ बाट बलिउडमा डेब्यु गरेकी हुन्। उनलाई दक्षिण भारतीय चलचित्रमा भने चल्तीकै नायिका मानिन्छ। तमन्नाले आफूले हालसम्म बिकिनी र किस सिनका लागि स्वीकृति नदिएको तथा भविष्यमा आफू यही विचारमा अडिग रहने बताएकी छिन्। बोल्ड र ग्ल्यामरस हुँदै गएको बलिउडमा तमन्नाको यो विचारलाई धेरैले अति आदर्शवादी प्रचार पनि भनेका छन्। यद्यपि तमन्नाले भने अभिनेता अक्षय कुमारसित एउटा चलचित्रमा अभिनय गर्ने पक्का भैसकेको छ।प्रिय पाठकहरु तपाईहरुको कुनै पनि किसिमका यस्ता रोमान्टिक खुराक चिकामांडू डट कम मा समाबेस गर्ने छौ ! नाम तथा ई-मेल आई.डी. गोप्य रहने छ ! मलाई मेल गर्न नभुल्नु होला haribhatta123@gmail.com मा तपाईहरुको कथा काहानीहरु मेल गर्न नभुल्नु होला.. धन्यवाद !!! -Admin
Total Pageviews
Tuesday, April 2, 2013
नो बिकिनी फर तमन्ना
चलचित्र ँहिम्मतवाला’ बाट बलिउडमा कमब्याक गर्न लागेकी अभिनेत्री तमन्नाले करिब आठ वर्षअघि नै चलचित्र ँचाँद सा रोशन चेहेरा’ बाट बलिउडमा डेब्यु गरेकी हुन्। उनलाई दक्षिण भारतीय चलचित्रमा भने चल्तीकै नायिका मानिन्छ। तमन्नाले आफूले हालसम्म बिकिनी र किस सिनका लागि स्वीकृति नदिएको तथा भविष्यमा आफू यही विचारमा अडिग रहने बताएकी छिन्। बोल्ड र ग्ल्यामरस हुँदै गएको बलिउडमा तमन्नाको यो विचारलाई धेरैले अति आदर्शवादी प्रचार पनि भनेका छन्। यद्यपि तमन्नाले भने अभिनेता अक्षय कुमारसित एउटा चलचित्रमा अभिनय गर्ने पक्का भैसकेको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment