Total Pageviews

Tuesday, April 2, 2013

यस्तो चाहना बढी मात्रामा किन आउँछ ?

यौनसम्पर्कमा मलाई धेरै आनन्द आउँछ। म दिनमा धेरैपटक यौनसम्पर्क गर्नेमध्येमा पर्छु होला। मलाई एउटा कुराले सधैं कौतूहल र जिज्ञासा  पैदा गर्छ। त्यो के भने एकैपटकको यौनसम्पर्कमा जस्तो आनन्द पटक-पटकको यौन सम्पर्कमा किन प्राप्त गर्न सकिँदैन ? यो यस्तो आनन्दको  अवस्थामा म धेरैपटक अथवा लामो समयसम्म वा एकैपटकमा धेरैचोटि यौन आनन्दको उचाइमा पुग्न चाहन्छु। यो सम्भव भैरहेको छैन। धेरै लाई यस विषयमा सोध्छु, तैपनि कसैबाट चित्तबुझ्दो जवाफ पाउन सक्दिनँ। यस्तो चाहना बढी मात्रामा किन आउँछ ? के एउटै यौनसम्पकर् को अवस्थामा पटक-पटक यौन आनन्दको चरम अवस्था प्राप्त गर्न सम्भव छ ? 

No comments:

Post a Comment